हिमालयन रि इन्स्योरेन्सविरुद्ध परेको मुद्दाको सुनुवाई पुनःसर्यो
काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्सले आईपीओ जारी गर्दा गैरकानूनी ढंगले प्रिमियम उठाएको विषयमा अदालतमा परेको मुद्दाको सुनुवाई पुनः सरेको छ । सर्वोच्च अदालतमा परेको मुद्दाको सुनावाइ अब असोज ७ गते मात्रै हुने छ । तर विशेष अदालतमा परेको मुद्दाको विषमा भने वैशाख ७ गते दुबै पक्षलाई बोलाइएको छ । उक्त दिन विशेष अदालतले नयाँ पेशी तोक्ने छ । विद्यमान बीमा ऐनको दफा २५ को उपदफा ५...

