यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन १४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.६७ रुपैयाँ र बिक्रीदर १३४.२७ रुपैयाँ कायम भएको छ । यो दर हालसम्मकै उच्च हो । अघिल्लो दिन पनि यहि दर कायम थियो । आज एक यूरोको खरिददर १४५.१५ रुपैयाँ र बिक्रीदर १४५.८० रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७२.०९ रुपैयाँ र...