यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार २० गते)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३६ रुपैयाँ र बिक्रीदर १३३.९६ रुपैयाँ कायम भएको छ । आज एक यूरोको खरिददर १४३.४७ रुपैयाँ र बिक्रीदर १४४.११ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.३३ रुपैयाँ र बिक्रीदर १७०.१० रुपैयाँ कायम भएको छ । यसैगरी एक अष्ट्रेलियन...

