नेपाली रुपैयाँको तुलनामा डलरको भाउ हालसम्मकै उच्च, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार ७ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज नेपाली रुपैयाँको तुलनामा डलरको मूल्य हालसम्मकै उच्च कायम भएको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.५५ रुपैयाँ र बिक्रीदर १३४.१५ रुपैयाँ कायम भएको छ । यसअघि गत जेठ ३० गते डलरको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक...

