यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४१.७४ रुपैयाँ र बिक्रीदर १४२.३४ रुपैयाँ कायम भएको छ । यस्तै, आज एक यूरोको खरिददर १६६.३४ रुपैयाँ र बिक्रीदर १६७.०४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १९०.६० रुपैयाँ र बिक्रीदर १९१.४१ रुपैयाँ कायम भएको छ ।

