लगानी सम्मेलन भव्य हुने अर्थमन्त्रीको दाबी, बाधक बनेका कानूनहरु तीव्र गतिमा संसोधन हुने
काठमाण्डौ । तेश्रो लगानी सम्मेलन निर्देशक समितिको तेश्रो बैठक अर्थमन्त्री तथा निर्देशक समितिका संयोजक डा. प्रकाशशरण महतको संयोजकत्वमा बिहीबार सम्पन्न भएको छ । बैठकमा लगानी सम्मेलनलाई दृष्टिगत गर्दै तयार भएको नीति, कानुन तथा संरचनागत सुधार सम्बन्धी प्रतिवेदन तथा परियोजनाहरूका सम्बन्धमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ । बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री डा....

