रत्ननगरगरमा हंस बहुउद्देश्यीय सहकारीको सहकारी शिक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न
काठमाण्डौ । हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले नयाँ सेयर सदस्यहरुका लागि एक दिने सहकारी शिक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले उक्त कार्यक्रम फागुन ६ गते रत्ननगर ०१ सौराहाचोकमा सम्पन्न गरेको हो । सहकारीका आधारभूत ज्ञान, सहकारीले प्रदान गर्ने सेवा, बचत र ऋण कारोबार, सहकारी नीति, नियम, कानून लगायतका विषयमा जानकारी दिने उद्धेश्यले सहकारी शिक्षा...

