गुहेश्वरी मर्चेन्ट बैंकिङ २३ औं वर्षमा प्रवेश, रक्तदान कार्यक्रमको आयोजना
काठमाण्डौ । विस २०५९ जेठ ३० गतेबाट विधिवत कारोबार सञ्चालन गरेको गुहेश्वरी मर्चेन्ट बैैंकिङ एण्ड फाइनान्स २२ वर्ष पूरा गरी २३ औं वर्षमा प्रवेश गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विगत ६ वर्ष देखि वार्षिक रुपमा बुंगमती, ललितपुरमा स्थित अपाङ्ग सेवा संघलाई खाद्यान्न सामाग्री उपलब्ध गराउँंदै आएकोमा संस्थाको २२ औं वार्षिकोत्सवको उपलक्ष्यमा उक्त...

