भारतमाथि अमेरिकी करको निर्णय: इन्धन मूल्यवृद्धि हुँदै नेपालको अर्थतन्त्रलाई लाग्नसक्छ झट्का !
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रूसबाट तेल खरिद गरेको भन्दै भारतीय आयातमा थप २५ प्रतिशत कर लगाउने कार्यकारी आदेश जारी गरेपछि त्यसको असर छिमेकी मुलुक नेपालमा समेत गहिरो रूपमा पर्न सक्ने देखिएको छ। यस निर्णयले भारतमा हुने अमेरिकी आयातमा भन्सार शुल्क ५० प्रतिशतसम्म पुर्याउनेछ, जसले भारतको अर्थतन्त्रमा भारी दबाब सिर्जना गर्नेछ। नेपाल, जसले शतप्रतिशत...

