सदनमा प्रचण्ड -'कांग्रेस-एमाले सुशासनबाट डराए, यी दुई आफैं मिलेका होइनन्, कसैले मिलाएको हो'
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा विश्वासको मत लिंदै गर्दा एमाले र कांगे्रसका नेतामाथि गम्भीर आरोप लगाएका छन् । उनले कांग्रेस र एमालेले गरेको सहमति षड्यन्त्र भएको संज्ञा गर्दै कुनै शक्तिकेन्द्रले यी दुई पार्टीलाई मिलाइदिएको आरोप लगाएका हुन् ।'तपाईहरु आफैं मिल्नुभएको होइन । कसैले तपाईहरुलाई मिलाइदिएको हो, यो कुरा जनताले बुझेका छन् ।' उनले भने-'जुन समूहले...