क्यान्सर तथा मृर्गौला उपचार प्रत्यारोपण उपचारको सेवा प्रदेशस्तरमा विस्तार गरिने
काठमाण्डौ । सरकारले क्यान्सर तथा मृर्गौला उपचार प्रत्यारोपण उपचारको सेवा प्रदेशस्तरमा विस्तार गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी नीति तथा कार्यक्रम पेश गर्दै यसबारे जनाकारी दिएका हुन् । यस्तै पाठेघरको क्यान्सरको एचपीभी खोप र १४ वर्ष मुनिका बालबालिकाका लागि निःशुल्क क्यान्सर उपचारको सेपा उपलब्ध गराइने समेत उनले बताए ।

