गणपति लघुवित्त नवौं वर्षमा प्रवेश, बृद्धाश्रमलाई सहयोग प्रदान
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर २४ गते आफ्नो ८ औं बार्षिकोत्सव सम्पन्न गरेको छ । ८ औं वर्ष पुरा गरी ९ वौं वर्षमा प्रवेश गरेको अवसरमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ३२ लामे आहालमा अवस्थित राधाकृण बृद्धाश्रममा जेष्ठ नागरिकहरुका लागी संस्थाका प्रमुख कार्यकारी अधिकृत विष्णु प्रसाद ढकालले एक कार्यक्रमका बीच बृद्धाश्रम सञ्चालक समितिका...

