कांग्रेस नेताले भने–‘गूड न्यूज आउने पक्का भो, एमालेसँग सहमतिको खाका तयार भइरहेको छ’
काठमाण्डौ । नेपाली कांग्रेसका एक केन्द्रीय सदस्यले एमालेसँगको छलफल निकै सकारात्मक बनेको र केही घण्टामै त्यो परिपक्व हुने दाबी गरेका छन् । नाम उल्लेख नगर्ने शर्तमा देउवा निकट ती कांग्रेस नेताले बिजशालासँग भने–‘छलफलहरु निकै सकारात्मक बनेका छन् । तपाईलाई भनिदिन्छु, केही घण्टाभित्रै सबै कुरा परिपक्व हुनेवाला छ । बाहिर जेसुकै हल्ला होस्, अब सत्ता गठबन्धन फेरिन प्रष्ट...