आईतवार, बैशाख १४,२०८२ 03:53:04
IME remit
  • आईतवार, बैशाख १४,२०८२ 03:53:04
जनकपुरलाई विवाह गन्तव्य बनाइने
NEWS

जनकपुरलाई विवाह गन्तव्य बनाइने

काठमाण्डौ । धनुषाको जनकपुरलाई विवाह गन्तव्यका रुपमा विकसित गरिने भएको छ ।अर्थमन्त्री वर्षामान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) मा उक्त व्यवस्था प्रस्ताव गरिएको छ ।

यस्ता छन् आगामी वर्षको बजेटका पाँच उद्देश्य, पाँच प्राथमिकता र पाँच रणनीति
NEWS

यस्ता छन् आगामी वर्षको बजेटका पाँच उद्देश्य, पाँच प्राथमिकता र पाँच रणनीति

काठमाण्डौ ।  सरकारले अर्थतन्त्रको संरचनागत सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव कार्यदल गठन गर्ने भएको छ ।  अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै बजेटका पाँच उद्देश्य, पाँच प्राथमिकता र आर्थिक सुधारका पाँच रणनीति तथा पाँच रुपान्तरणकारी क्षेत्रका कार्यक्रम अघि सारेको बताए ।

औपचारिक च्यानलबाट रेमिटान्स पठाउनेलाई बिना धितो ऋण !
NEWS

औपचारिक च्यानलबाट रेमिटान्स पठाउनेलाई बिना धितो ऋण !

काठमाण्डौ । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुले बिना धितो बैंकबाट ऋण पाउने भएका छन् । 

सरकारी कार्यालयमा विदेश गलैंचा प्रयोगमा रोक
NEWS

सरकारी कार्यालयमा विदेश गलैंचा प्रयोगमा रोक

काठमाण्डौ । सरकारी कार्यालयहरुमा अबदेखि विदेशी गलैंचा प्रयोग गर्न नपाइने भएको छ ।

सामाजिक सञ्जालमा हुने विज्ञापन सरकारले नियमन गर्ने
NEWS

सामाजिक सञ्जालमा हुने विज्ञापन सरकारले नियमन गर्ने

काठमाण्डौ । सरकारले सामाजिक सञ्जालहरुमा हुने विज्ञापनलाई नियमन गर्ने भएको छ ।  अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत यस्तो घोषणा गरेका हुन् ।  संघीय संसदमा बजेट प्रस्तुत गर्दै उनले सामाजिक सञ्जालको दुरुपयोग रोक्ने तथा त्यहाँ हुने विज्ञापनलाई नियमन गरिने बताएका हुन् । 

कृषिमा लगानी दशक घोषणा
NEWS

कृषिमा लगानी दशक घोषणा

काठमाण्डौ । सरकारले  ‘कृषिमा लगानी दशक’ घोषणा गरेको छ ।अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा भूगोल, बजार सम्भाव्यता, कृषि उपजका आधारमा विशेष क्षेत्र घोषणा गरिने बताए ।

विदेशीलाई नेपालमा विवाह गर्न प्रोत्साहन गरिने
NEWS

विदेशीलाई नेपालमा विवाह गर्न प्रोत्साहन गरिने

काठमाण्डौं, १६ जेठ–सरकारले विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने भएको छ ।  

आगामी वर्ष १६ लाख पर्यटक भित्र्याइने घोषणा
NEWS

आगामी वर्ष १६ लाख पर्यटक भित्र्याइने घोषणा

काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ ।  अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दै त्यस्तो घोषणा गरेका हुन् ।  उनले पर्यटकलाई एकद्वारा प्रणालीमार्फत सेवा दिने व्यवस्था गरिने र नयाँ गन्तव्यहरुको विकास गरी पर्यटक आकर्षिक गरिने समेत बताए । 

आगामी वर्षदेखि गाँजाको व्यवसायिक खेती सुरु हुने
NEWS

आगामी वर्षदेखि गाँजाको व्यवसायिक खेती सुरु हुने

काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षदेखि गाँजाको व्यवसायिक उत्पादनको प्रबन्ध मिलाउने भएको छ । 

अर्थमन्त्रीले संसदमा पेश गरे आर्थिक सुधारका ५ सूत्र
NEWS

अर्थमन्त्रीले संसदमा पेश गरे आर्थिक सुधारका ५ सूत्र

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा आर्थिक सुधार गर्ने घोषणा गर्दै ५ सुधारको सूत्र सार्वजनिक गरेका छन् ।  आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले यस्तो सूत्र बताएका हुन् । 

आगामी वर्ष आर्थिक सुधारको वर्ष घोषित
NEWS

आगामी वर्ष आर्थिक सुधारको वर्ष घोषित

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरेका छन् । 

आर्थिक वर्ष २०८१-८२ को बजेट मन्त्रीपरिषदबाट पारित
NEWS

आर्थिक वर्ष २०८१-८२ को बजेट मन्त्रीपरिषदबाट पारित

काठमाण्डौ । मन्त्रीपरिषद बैठकले  आर्थिक वर्ष २०८१-८२ का लागि बजेट पारित गरेको छ ।  केहीबेरअघि सकिएको मन्त्रीपरिषद बैठकले अर्थमन्त्री नेतृत्वको टिमले तयार गरेको बजेट पारित गरेको हो । 

गोरखा मिडियाको नामै किटेर तयार भयो संसदीय छानबिन समितिको टीओआर
NEWS

गोरखा मिडियाको नामै किटेर तयार भयो संसदीय छानबिन समितिको टीओआर

काठमाण्डौ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्क प्रालि लगायत अन्य कम्पनी तथा संस्थाहरुमा विभिन्न सहकारीबाट प्रवाह भएको रकमको अवस्थाको विषयमा खोजबिन गरी दोषीमाथि कारबाही गर्ने लगायत ४ बुँदे टीओआर(कार्यादेश)सहित संसदीय छानबिन समिति गठन हुने भएको छ। 

योजना आयोगको पूर्ण बैठकद्वारा सरकारको वार्षिक विकास कार्यक्रम र मध्यमकालीन खर्च संरचना पारित
NEWS

योजना आयोगको पूर्ण बैठकद्वारा सरकारको वार्षिक विकास कार्यक्रम र मध्यमकालीन खर्च संरचना पारित

काठमाण्डौ । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकबाट सरकारको वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन(२०८१/८२–२०८३/८४) खर्च संरचना स्वीकृत गरेको छ ।मंगलबार बिहान सिंहदरबारस्थित मन्त्रीपरिषद कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको आयोगको पूर्ण बैठकले बजेटसँगै संसदमा पेस हुने वार्षिक कार्यक्रम तथा मध्यमकालिन खर्च संरचना समेत पारित गरेको हो ।

बजेट भाषण २ घण्टा पछि सर्‍यो
NEWS

बजेट भाषण २ घण्टा पछि सर्‍यो

काठमाण्डौ । आगामी आर्थिक वर्षका लागि प्रस्तुत हुने बजेट भाषण २ घण्टालाई सरेको छ ।  कांग्रेसले अवरोध जारी राखेको संसदलाई खुलाउन सहकारी ठगीको विषयमा छानबिन समिति बनाउने विषयमा सहमति भई कार्यादेश बनाउन समय लाग्ने भएपछि बजेट पारित गर्न बोलाइएको मन्त्रीपरिषद बैठकसँगै बजेट भाषणको समय पनि २ घण्टा पछि सरेको हो । 

आज गणतन्त्र दिवस मनाइँदै, सेयर बजारलगायत अन्य वित्तीय संस्था बन्द रहने
NEWS

आज गणतन्त्र दिवस मनाइँदै, सेयर बजारलगायत अन्य वित्तीय संस्था बन्द रहने

काठमाण्डौ । आज गणतन्त्र दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।  संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसदबाट गणतन्त्र स्थापनाको घोषणा गरेको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आएको छ । सरकारले यो वर्षको जेठ १४, १५ र १६ गते ३ दिनसम्म नेपालभित्र र...

गृहमन्त्रीको निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
NEWS

गृहमन्त्रीको निलम्बनको माग गर्दै सर्वोच्चमा रिट

काठमाण्डौ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निलम्बनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । आज अधिवक्ता अनुपम भट्टराईले महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री रवि लामिछानेलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।रिटमा महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्रीमाथि कुनै पनि मुद्दामा कुनै पनि अदालतमा अभियोजन नभएको पत्र...

करिब २४ खर्ब पुग्यो सार्वजनिक ऋण
NEWS

करिब २४ खर्ब पुग्यो सार्वजनिक ऋण

काठमाण्डौ । देशको सार्वजनिक ऋणको आकार करिब २४ खर्ब पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनामा सार्वजनिक ऋणको आकार २३ खर्ब ९७ अर्ब पुगेको हो । यो अवधिमा ९८ अर्ब ऋण थपिएको छ ।  चालु आर्थिक वर्ष २०८०८१ को सुरुमा कूल सार्वजनिक ऋणको आकार २२ खर्ब ९९ अर्ब रहेको थियो ।  वै्रशाखमा चैत महिनाको तुलनामा कूल सार्वजनिक ऋण ११ अर्ब ६४ करोड थप...

धनुषाको धारापानीमा सहकारीको कार्यालय भवन उद्घाटन
NEWS

धनुषाको धारापानीमा सहकारीको कार्यालय भवन उद्घाटन

काठमाण्डौ । धनुषाको धनुषाधाम नगरपालिका–९, धारापानीस्थित जन जन्नी बचत तथा ऋण सहकारी संस्थाको कार्यालय उद्घाटन भएको छ । बिहिबार एक कार्यक्रमका बीच सहकारीका अध्यक्ष रेशम प्रसाद वास्तोलाको अध्यक्षता र पुर्व राज्य मन्त्री माननिय दिपक कार्की (बाबा) को प्रमुख आतिथ्यमा उक्त कार्यालयको उद्घाटन भएको हो ।  प्रमुख अतिथि कार्कीले यस क्षेत्रमा सहकारी संस्थाले प्रभावकारी ढंगले सेवा...

म्यान्मारस्थित नेपाली राजदूतावासको प्राङ्गणमा बुद्ध जयन्तीको अवसरमा गौतम बुद्धको मूर्तीको प्राण प्रतिष्ठा
NEWS

म्यान्मारस्थित नेपाली राजदूतावासको प्राङ्गणमा बुद्ध जयन्तीको अवसरमा गौतम बुद्धको मूर्तीको प्राण प्रतिष्ठा

काठमाण्डौ । म्यान्मारस्थित नेपाली राजदूतावासले २५६८ औं बुद्ध जयन्तीको अवसरमा दूतावास प्राङ्गणमा भगवान् गौतम बुद्धको मूर्तीको प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न गरेको छ । उक्त शुभ कार्यका लागि यांगुनस्थित वनारसी नेपाली विहारका ९ जना भिक्षुहरुलाई आमन्त्रण गरिएको थियो । कार्यक्रममा म्यान्मारका लागि अन्य देशका राजदूत, यांगुनस्थित कुटनीतिक नियोगका पदाधिकारीहरु, संयुक्त...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.