नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १७ जनाले दिए दरखास्त आवेदन
काठमाण्डौ । नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १७ जनाले आवेदन दिएका छन् । सञ्चार मन्त्रालयद्वारा गत जेठ २२ गते माग गरिएको दरखास्तमा १७ जनाले आवेदन दिएका हुन् । आवेदन दिनेमा विमल आचार्य, लक्ष्मण महर्जन, बुद्धिप्रसाद आचार्य, कमल लामिछाने, राजेश जोशी, अनन्त प्रकाश मल्लिक, संगीता पहाडी अर्याल, शालिकराम पराजुली, शालिकराम सुवेदी, केदारनाथ कोइराला, नगेन्द्र कुमार दास,...