आज काठमाण्डौ उपत्यकाको तापक्रम ३२ देखि ३४ डिग्रीका बीच रहने, मनसुन भित्रन अझै केहि समय लाग्ने
काठमाण्डौ । आज काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम ३२ देखि ३४ डिग्रीका बीच रहने छ । जल तथा मौसम विज्ञान विभागले आजका लागि काठमाण्डौ उपत्यकाको तापक्रमको पूर्वानुमान गर्दै यस्तो जनाएको हो । विभागका अनुसार काठमाण्डौ उपत्यकामा मनसुन भित्रन भने अझे केहि समय लाग्ने भएको छ । हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु...