हरियो खुर्सानीको मूल्य ८०% ले बढ्यो, गोलभेडा र भन्टाको भने घट्यो
काठमाण्डौ । हरियो खुर्सानीको मूल्य वृद्धि भएको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार हरियो खुर्सानीको मूल्य ८० प्रतिशतले बढेको छ । अघिल्लो दिन प्रतिकेजी औषत मूल्य ७५ रुपैयाँ रहेको हरियो खुर्सानीको औषत मूल्य बढेर १३५ रुपैयाँ पुगेको छ । यस्तै आज हरियो खुर्सानी बुलेटको मूल्य पनि ४२ प्रतिशतले बढेर प्रतिकेजी औषत मूल्य १३५ रुपैयाँ...

