नेष्डो समृद्ध लघुवित्तद्वारा सदस्यको कर्जा मिनाहा
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सदस्यको कर्जा मिनाहा गरेको छ । संस्थाको लेखनाथ शाखाले पोखरा महानगरपालिका लेखनाथस्थित केन्द्र नं. १०२ मा आबद्ध सदस्य राधिका पौडेलले लिएको कर्जा मिनाहा गरिदिएको हो । २०८० वैशाख २० गते संस्थामा आबद्ध भएकी स्व. सदस्य पौडेलले संस्थाबाट ५ लाख रुपैयाँ कर्जा लिएकी थिइन् । उनको गत माघ २१ गते असमायिक निधन भएपछि तिर्न बाँकी कर्जा...