आईतवार, बैशाख १४,२०८२ 08:32:42
IME remit
  • आईतवार, बैशाख १४,२०८२ 08:32:42
स्वावलम्बन लघुवित्तको वित्तिय साक्षरता तथा केन्द्र प्रमुख अन्तरक्रिया कार्यक्रम सम्पन्न
NEWS

स्वावलम्बन लघुवित्तको वित्तिय साक्षरता तथा केन्द्र प्रमुख अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता तथा केन्द्र प्रमुख अन्तरक्रिया कार्यक्रम कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको शाखा कार्यालय लेले, ललितपुरको आयोजनामा  उक्त कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा आथिक बर्ष २०७९/८० मा शाखा अन्तर्गत रहेका केन्द्रहरु मध्ये उत्कृष्ट ३ वटा केन्द्रलाई नगद सहित पुरस्कार वितरण गरिएको थियो ।  त्यस्तै, शाखा...

निक्षेप तथा सुरक्षण कोषको एकदिने कर्जा तथा पशुधन सुरक्षणसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न
NEWS

निक्षेप तथा सुरक्षण कोषको एकदिने कर्जा तथा पशुधन सुरक्षणसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

काठमाण्डौ । निक्षेप तथा सुरक्षण कोषले एकदिने कर्जा तथा पशुधन सुरक्षणसम्बन्धी अन्तरक्रियात्मक गोष्ठी कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रम जेठ ६ गते सर्खेतको विरेन्द्रनगरको सञ्चालन गरिएको हो ।  कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेको प्रमुख आथित्यमा पानारोमा रिसोर्टमा आयोजित यो कार्यक्रममा सुर्खेत तथा सल्यान जिल्लाका विभिन्न बैंक तथा वित्तीय संस्था र...

गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
NEWS

गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाण्डौ ।  गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले ललितपुर महानगरपालिका वडा नं. १३ मा अवस्थित सामुदायिक विद्यालय महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।सो कार्यक्रमा विद्यालयका प्रधानाध्यापक पुष्प राजजोशी,गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सका सहायक महाप्रबन्धक अर्चना...

रेनल्ट गाडीका अधिकांश सोरुम बन्दः ग्राहक ठगी गर्न एड्भान्स मोटर्सको यो हदसम्मको बदमासी !
NEWS

रेनल्ट गाडीका अधिकांश सोरुम बन्दः ग्राहक ठगी गर्न एड्भान्स मोटर्सको यो हदसम्मको बदमासी !

काठमाण्डौ । विद्युतीय चार पाङ्ग्रे सवारीको बजार बिस्तार भएसँगै पछिल्लो समय चीन लगायतका देशबाट विभिन्न ब्राण्डका गाडी नेपाल भित्र्याउने स्पर्धा चलेको छ । यो दौडमा देशका प्रतिष्ठित भनिएका व्यापारिक घरानादेखि अटोमोवाइल क्षेत्रमा केही गर्न खोज्ने नयाँ अनुहारहरुसम्मको सहभागिता देखिन्छ ।  एउटै समूहले एकपछि अर्को र भ्याएसम्मका इभी ब्राण्डहरु नेपाल भित्र्याइरहेको बेला...

रु. ३७.७३ अर्बको ट्रेजरी बिल जारी गर्दै सरकार
NEWS

रु. ३७.७३ अर्बको ट्रेजरी बिल जारी गर्दै सरकार

काठमाण्डौ । नेपाल सरकारले जेठ ८ गते ३७ अर्ब ७३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ।  सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षे अवधिको ट्रेजरी बिल जारी गर्न लागेको हो। यी ट्रेजरी बिलको जेठ ७ गते बोलकबोल हुनेछ।  कार्यालयले २८ दिनको लागि १० अर्ब रुपैयाँ, ९१ दिनको लागि ७ अर्ब २३ करोड रुपैयाँ, १८२ दिनका लागि ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल...

ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्ः मन्त्री चौधरी
NEWS

ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्ः मन्त्री चौधरी

काठमाण्डौ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैंक तथा वित्तीय संस्थाहरूको ऋण लिएर तिर्दैन भन्न नमिल्ने बताएकी छन् । फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औँ वार्षिक उत्सवलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताक्री हुन् ।  केही व्यक्तिहरूले ऋण मिनाहाको कुरा उठाएर ऋणीहरूलाई उक्साउने काम गरेको तर त्यो असम्भव कुरा...

नेपालमा पनि ‘एभरेस्ट’ र ‘एमडीएच’ मसलामा प्रतिबन्ध
MARKET

नेपालमा पनि ‘एभरेस्ट’ र ‘एमडीएच’ मसलामा प्रतिबन्ध

काठमाण्डौ । नेपालमा भारतीय ब्राण्डका ‘एभरेस्ट’ र ‘एमडीएच’ ब्रणडका दुईवटा मसलामा प्रतिबन्ध लगाइएको छ । खाद्य तथा गुण नियन्त्रण विभागले यी दुई ब्राण्डका भारतीय मसलामा प्रतिबन्ध लगाएको हो ।यी ब्राण्डका मसलामा कीटनाशक रसायन ‘इथिलिन अक्साइड’ पाइएकाले विभागले उपभोग, बिक्री वितरण र आयातमा प्रतिबन्ध लगाइएको विभागले जनाएको छ।विभागले नेपालमा आयात भइरहेको एभरेस्ट ब्रान्डका...

पुनर्संरचना र पुनर्तालिकीकरण व्यवस्थाले लघुवित्तहरुको एनपीएल घट्यो, ४४ वटा संस्था नाफामा
NEWS

पुनर्संरचना र पुनर्तालिकीकरण व्यवस्थाले लघुवित्तहरुको एनपीएल घट्यो, ४४ वटा संस्था नाफामा

काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुले पौने ३ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । सञ्चालनमा रहेका ५२ लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । लघुवित्त संस्थाहरुले कमाएको यो नाफा गत आवको यसै अवधिसम्मको तुलनामा २.९७ प्रतिशतले बढी हो ।गत आवको यसै अवधिसम्म लघुवित्त संस्थाहरुले ३ अर्ब ६४ करोड १७...

लिटरमै रु. ७ ले घट्यो पेट्रोलको मूल्य
NEWS

लिटरमै रु. ७ ले घट्यो पेट्रोलको मूल्य

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य समायोजन गरेको छ ।  निगमको सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य प्रतिलिटरमा ७ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ५ रुपैयाँले घटाएको हो ।  निगमले बुधबार जारी गरेको एक विज्ञप्तिअनुसार इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्यमा समायोजन गरिएको र समायोजित मूल्यसूची...

एनआईसी एशिया लघुवित्तद्वारा बारा घटनाको भर्त्सना, तोडफोडमा संलग्नलाई कारवाहीको माग
NEWS

एनआईसी एशिया लघुवित्तद्वारा बारा घटनाको भर्त्सना, तोडफोडमा संलग्नलाई कारवाहीको माग

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले बाराको परवानीपुर शाखा कार्यालयमा भएको तोडभोडको घटनाको भर्त्सना गरेको छ ।  संस्थाले एक प्रेस विज्ञप्ती जारी गर्दै जेठ १ गते मंगलबारका दिन दिउँसो करिब १ः१० बजे संस्थाको शाखा कार्यालय परवानीपुर, बारामा भएको तोडभोड र अराजक कार्यको भर्त्सना गर्दै कारवाहीको माग गरेको छ ।  ‘करिब २०–३० जनाको अराजक समूहले शाखा कार्यालय...

मिटर ब्याज ठगी र जालसाजीलाई कडाई गरिने
NEWS

मिटर ब्याज ठगी र जालसाजीलाई कडाई गरिने

काठमाण्डौ । सरकारले मिटर ब्याज ठगी र जालसाजीलाई कडाई गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार आगामी आवका लागि सरकारको नीति तथा कार्यक्रम पेश गर्दै यस्तो बताएका हुन् ।  ‘ठगी मिटर ब्याज लगायतका अनुचित लेनदेन,जालसाझी जस्ता आर्थिक तथा वित्तीय अपराध र सार्वजनिक सम्पत्ति एंव स्रोत साधनको अनुचित दोहन जस्ता गैह्र कानूनी कार्यलाई कडाईका साथ नियन्त्रण गरिनेछ ।’...

घरजग्गा कारोबार मूल्यांकन व्यवस्थित गर्न कानून संशोधन गरिने
NEWS

घरजग्गा कारोबार मूल्यांकन व्यवस्थित गर्न कानून संशोधन गरिने

काठमाण्डौ । सरकारले घरजग्गा कारोबार व्यवस्थित गर्न र मूल्यांकन प्रणाली व्यवस्थित बनाउन आवश्यक कानूनी तथा संरचनागत सुधार गर्ने भएको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्दै यस्तो घोषणा गरेका हुन् ।राष्ट्रपति पौडेलले मालपोत र नापीको आधारभूत सेवा स्थानीय तहबाट एकीकृत रूपमा अनलाइनबाट प्राप्त हुने व्यवस्था गरिने बताएका छन् ।...

नेपालभरी उपयुक्त क्षेत्रमा वर्क स्टेशन स्थापना गरिने, कम्तिमा ५ हजारलाई रोजगारीको अवसर
NEWS

नेपालभरी उपयुक्त क्षेत्रमा वर्क स्टेशन स्थापना गरिने, कम्तिमा ५ हजारलाई रोजगारीको अवसर

काठमाण्डौ । सरकारले ५ हजार रोजगारी सिर्जना गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम पेश गर्दै सूचना प्रविधि सञ्चालन गरी कम्तिमा ५ हजार रोजगार सिर्जना गर्ने बताएका हुन् ।  सूचना प्रविधिलाई डिजिटल रुपान्तरणको आधारको रुपमा लिई सामाजिक, आर्थिक रुपान्तरण एवं समृद्धि हासिल गर्न आगामी दशकलाई सूचना प्रविधि दशकको रुपमा अगाडी बढाइने पौडेलले...

टेलिभिजन, एफएम र इन्टरनेट सेवा प्रदायकलाई एक आपसमा गाभिन प्रोत्साहन गरिने
NEWS

टेलिभिजन, एफएम र इन्टरनेट सेवा प्रदायकलाई एक आपसमा गाभिन प्रोत्साहन गरिने

काठमाण्डौ । सरकारले टेलिभिजन तथा एफएम र इन्टरनेट सेवा प्रदायकलाई एक आपसमा गाभिन प्रोत्साहन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामाी आवका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।  ‘ टेलिभिजन तथा एफएम र इन्टरनेट सेवा प्रदायकलाई एक आपसमा गाभिन,हस्तान्तरण वा स्थानान्तरण हुन प्रोत्साहित गरिनेछ । ’ पौडेलले भने ।  

स्टार्टअप बिजनेसका लागि १ हजार युवालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने
NEWS

स्टार्टअप बिजनेसका लागि १ हजार युवालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने

काठमाण्डौ । सरकारले कम्तिमा १ हजार नयाँ स्टार्टअप विजनेशको सिर्जना गरी युवालाई रोजागारी उपलब्ध गराउने भएको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आवमा  कम्तिमा १ हजार नयाँ स्टार्टअप विजनेशको सिर्जना गरी युवालाई रोजागारी उपलब्ध गराउने बताएका हुन् ।  राष्ट्रपति रामचन्द्र पौडेलले निजी क्षेत्रको समेत सहभागितामा सातै...

स्वदेशी तथा विदेशी लगानीकर्तालाई खनिज पदार्थको प्रशोधन कार्यमा आकर्षित गरिने
NEWS

स्वदेशी तथा विदेशी लगानीकर्तालाई खनिज पदार्थको प्रशोधन कार्यमा आकर्षित गरिने

काठमाण्डौ । सरकारले स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई खानी तथा खनिज पदार्थको अन्वेषण उत्खनन र प्रशोधन कार्यमा आकर्षित गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा पेश गरेको सरकारको नीति तथा कार्यक्रममार्फत यस्तो बताएका हुन् ।  साथै वन खानी र खनिजजन्य स्रोतको संरक्षण र समुचित उपयोग हुने गरी विकास निर्माणका लागि आवश्यण्क खनिज पदार्थ सहज रुपमा उपलब्ध गराउन...

विद्युत उत्पादन करिब ४ हजार मेगावाट, ९८% जनताको घरमा बिजुली
NEWS

विद्युत उत्पादन करिब ४ हजार मेगावाट, ९८% जनताको घरमा बिजुली

काठमाण्डौ । नेपालमा विद्युत उत्पादन करिब ४ हजार मेगावाट पुगेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा नेपाल सरकारको नीति तथा कार्यक्रममा पेश गर्दै हालसम्म ३ हजार ९ सय ४० मेगावाट विद्युत् उत्पादन भएको जानकारी गराएका हुन् ।  यस्तै अहिलेसम्म ९८ प्रतिशत जनताको घरमा बिजुली पुगेको राष्ट्रपति पौडेलले जानकारी दिए ।  

हिमालयन लघुवित्तद्वारा रु.५ लाख ऋण मिनाहा तथा बीमा दाबी भुक्तानी
NEWS

हिमालयन लघुवित्तद्वारा रु.५ लाख ऋण मिनाहा तथा बीमा दाबी भुक्तानी

काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको हात्तीसुडे ,मकवानपुर शाखा कार्यालयले बीमा दाबी रकम भुक्तानी गरेको छ । मकवानपुर जिल्ला बाग्मती गाउँपालिका वडा नं.८,कायर टोलमा रहेको केन्द्र न.११७ की सदस्य गंगा माया रुम्बाका श्रीमान् देउराम रुम्बाको मृत्युपश्चात निज सदस्यलाई बीमाकोे क्षतिपुर्ति रकम उपल्बध गराईएको हो ।सदस्य गंगा माया रुम्बाले संस्थाबाट ५ लाख रुपैयाँ...

नेष्डो समृद्ध लघुवित्तद्वारा सदस्यको पेन्सन बचत दोब्बर भुक्तानी
NEWS

नेष्डो समृद्ध लघुवित्तद्वारा सदस्यको पेन्सन बचत दोब्बर भुक्तानी

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आफ्ना सदस्यहरुको पेन्सन बचत दोब्बर भुक्तानी गरेको छ । संस्थाको विरौटा शाखामा आबद्ध केन्द्र नं. ३१ सितापाईला महिला व्यवसायिक केन्द्रका ५ जना सदस्यको पेन्सन १५ वर्षपछि दोब्बर भुक्तानी गरेको संस्थाले जनाएको छ ।  सो केन्द्रमा आबद्ध महिला सदस्यहरु रसकला नेपाली, हरिमाया राना मगर, सुनिता राना मगर, गिता कुमारी आले र सरिता...

सहकारीहरु बेलगामको घोडा जस्तै आफू अनुकुल चलेकाले समस्या आयोः राष्ट्र बैंकका कार्यकारी निर्देशक
NEWS

सहकारीहरु बेलगामको घोडा जस्तै आफू अनुकुल चलेकाले समस्या आयोः राष्ट्र बैंकका कार्यकारी निर्देशक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले सहकारी संघ संस्थाहरु बेलगामको घोडा जस्तै आफु अनुकुल चलेकाले समस्या आएको बताएका छन् । बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरु पनि कुनै नियम, नीति निर्देशनमा आधारित नभएर सञ्चालकहरुको मनोमौजीमा चलेकाले, जताभावी बचत र ऋणको कारोबार गरेकाले समस्या आएको उनले बताए ।  मंगलबारदेखि राजधानीमा जारी लेखा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.