के धेरै पढ्नु बेकार हो ? ओभरक्वालिफाइड भएकै कारण जागिर नदिइएपछि छेडियो नयाँ बहस
काठमाण्डौ । के कसैलाई उच्च शिक्षा(ओभर क्वालिफिकेसन) भएको कारणले जागिरबाट अस्वीकार गर्न सकिन्छ ? यो घटना अनु शर्मा नामकी एक गुगल कर्मचारीसँग भएको हो । यी कर्मचारीले स्टार्टअपमा जागिरका लागि आवेदन दिएकी थिइन् । तर स्टार्टअपले उनको योग्यता निकै धेरै रहेको भन्दै काम दिन अस्वीकार गरेको थियो ।अनु शर्माले आफ्नो सोसल मिडिया अकाउन्टमा आफ्नो अस्वीकारको स्क्रिनसट पोस्ट गरेकी छिन् ।...