महुली लघुवित्तको नाफामा १३८% को उछाल, खराब कर्जा अनुपात घट्यो
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य सुधार आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म ३ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १३८.१४ प्रतिशतले धेरै हो । गत आवको तेस्रो त्रैमाससम्म संस्थाले १ करोड ३५ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो । नाफामा उल्लेख्य सुधार आएपनि संस्थाको खुद ब्याज...