लगातार ३ दिन बढ्यो नेप्से, बैंकिङ समूहमा चमक
काठमाण्डौ । साताको दोस्रोे कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १.२३ प्रतिशत अर्थात २४.३९ अंकले बढेर १ हजार ९९८.८९ विन्दुमा पुगेको छ । यससँगै नेप्से लगातार तीन दिन बढेको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.६६ प्रतिशतले बढेर ३५६.६५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा...