बुधबार, बैशाख ९,२०८३ 03:23:02
Bizshala
  • बुधबार, बैशाख ९,२०८३ 03:23:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एभरेष्ट बैंकले रु.३ अर्बबराबरको ऋणपत्र निष्काशन गर्ने

Bizshala
एभरेष्ट बैंकले रु.३ अर्बबराबरको ऋणपत्र निष्काशन गर्ने
Shivam Cement

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।  

बैंकले  ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ नामक ऋणपत्र निष्काशनको माग गर्दै आवेदन दिएको हो । धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ दरका ३० लाख युनिट ऋणपत्र जारी गर्नेछ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

१० वर्षे अवधिको यो ऋणपत्रमा वार्षिक ७.५० प्रतिशतका दरले ब्याज भुक्तानी हुनेछ । निष्काशन गरिने कुल ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात १ अर्ब २० करोडबराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत १ अर्ब ८० करोड बराबरको १८ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिनेछ ।

CG Motors
Garima Development Bank
IME remit

बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.