शुक्रबार, असार ५,२०८३ 05:14:51
Bizshala
  • शुक्रबार, असार ५,२०८३ 05:14:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

१४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स

Laxmi Sunrise Bank Limited
१४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स
Shivam Cement

काठमाण्डौ । शुक्रबार सेयरबजारमा झिनो अंकको सुधार आएको छ । नेप्से परिसूचक १.६३ अंकले बढेर २७०२.११ विन्दुमा कायम भएको छ ।  

नेप्सेमा सूचीकृत ३५३ कम्पनीको १ करोड ९ लाख २२ हजार ५२५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.३३ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह ०.३३ प्रतिशतले घटेको छ ।  

Bizshala
New Office
CG Motors

आज १४ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा प्रभु महालक्ष्मी लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ३.४१ प्रतिशत बढेर ४७९ रुपैयाँ ८० पैसा पुगेको छ ।  

त्यस्तै, गार्डियन माइक्रो लाइफको ०.५६ प्रतिशत, हिमालयन लाइफको ०.३० प्रतिशत, आइएमई लाइफको ०.१९ प्रतिशत, एलआइसी नेपालको ०.३६ प्रतिशत, नेशनल लाइफको ०.५२ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.०७ प्रतिशत, हिमालयन एभरेष्टको ०.१८ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.३२ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.२० प्रतिशत, सलिकोको ०.०६ प्रतिशत, शिखरको ०.१३ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.७८ प्रतिशत, युनाइटेड अजोडको ०.५५ प्रतिशतले बढेको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala

सर्वाधिक गुमाउनेमा भने राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीको सेयरभाउ १.९६ प्रतिशतले घटेर १४ हजार ५०० रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, आइजीआई प्रुडेन्सियलको ०.२७ प्रतिशत, नेको इन्स्योरेन्सको ०.०२ प्रतिशत, एनएलजीको १.३१ प्रतिशत, प्रभुको ०.७१ प्रतिशत, सानिमा जिआइसीको ०.६० प्रतिशत, एशियन लाइफको ०.०२ प्रतिशत, सिटिजन लाइफको ०.२२ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ०.१५ प्रतिशत, सूर्यज्योति लाइफको ०.१२ प्रतिशत, सन नेपाल लाइफको ०.०७ प्रतिशत, हिमालयन रि को ०.०३ प्रतिशत र नेपाल रि को ०.६२ प्रतिशतले घटेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.