२३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, कुनको कति ?
काठमाण्डौ । बुधबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १४ अंकले बढेर २५९० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३६२ कम्पनीको ८४ लाख ७३ हजार १६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ०.५४ प्रतिशत र निर्जीवन बीमा समूह १.०३ प्रतिशतले बढेको छ । बीमा समूह बढ्दा...

