आज नेप्से स्थिर, ‘ गुड न्यूजको प्रतिक्षामा लगानीकर्ता ’
काठमाण्डौ । साताको चौथोे कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) स्थिर रहेको छ । आज नेप्से परिसूचक ०.२१ अंकको झिनो गिरावटका साथ १ हजार ९६०.६० विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०४ प्रतिशतले घटेर ३४९.४० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०५ वटा कम्पनीको ५८ लाख ७४ हजार ९६७ कित्ता सेयर २ अर्ब ५४ करोड ७० लाख...