बुधबार, बैशाख १७,२०८२ 01:46:39
IME remit
  • बुधबार, बैशाख १७,२०८२ 01:46:39
वार्षिक औषत ३२% लाभांश दिएको डिप्रोक्स लघुवित्तको सेयर बुलिस सेन्टिमेन्टमा
STOCK MARKET

वार्षिक औषत ३२% लाभांश दिएको डिप्रोक्स लघुवित्तको सेयर बुलिस सेन्टिमेन्टमा

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेड नेपालका लघुवित्तहरु मध्य एक हो । यो कम्पनी सन् २००१ मा स्थापना भएको थियो । यो कम्पनीलाई नबिल बैंक , नेपाल बैंक , कृषि विकास बैंक र लुम्बिनी विकास बैंकले प्रवर्द्धन गरेका छन् ।  आधारभूत पक्षः  यस आर्थिक वर्षको  दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चुक्तापूँजी १ अर्ब ५५ कारोड १० लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा...

महुली लघुवित्तको ११ औं साधारण सभा सम्पन्न
STOCK MARKET

महुली लघुवित्तको ११ औं साधारण सभा सम्पन्न

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा आज सप्तरीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो। सभामा संस्थाको संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने र सोका लागि नियमनकारी निकायमा स्वीकृतीका लागि पेश गर्ने र सोहि अनुरुप प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित भएको छ । सभामा...

एशियाली सेयर बजारहरुमा बहार, अमेरिकामा एकै महिना थपियो ३ लाख बढी रोजगारी
STOCK MARKET

एशियाली सेयर बजारहरुमा बहार, अमेरिकामा एकै महिना थपियो ३ लाख बढी रोजगारी

काठमाण्डौ । सोमबार एशियाली सेयर बजारहरुमा वृद्धि देखिएको छ । विश्वका शीर्ष कम्पनीहरुको आम्दानी प्रतिवेदन र अमेरिकी अर्थतन्त्रको उपभोक्ता मूल्य रिपोर्ट सार्वजनिक भएसँगै एशियाली सेयर बजारमा हरियाली छाएको हो ।  सोमबार जापानको निक्की२२५ ०.९ प्रतिशतले बढ्दै ३९३४७.०४ विन्दुमा पुग्यो । अष्ट्रेलियाको सिड्नी एस एण्ड पी÷एएसएक्स२०० पनि ०.२ प्रतिशतले बढ्दै ७७८९.१० विन्दुमा...

सेबोन अध्यक्षको भिडन्तमा कसले मार्ला बाजी ? तीब्र बार्गेनिङदेखि शक्ति केन्द्रसम्म धाउने खेल !
STOCK MARKET

सेबोन अध्यक्षको भिडन्तमा कसले मार्ला बाजी ? तीब्र बार्गेनिङदेखि शक्ति केन्द्रसम्म धाउने खेल !

काठमाण्डौ । लगानीकर्ताको लागि धितोपत्र बोर्डको अध्यक्ष पदले विशेष महत्व राख्ने गर्छ । धितोपत्र सम्बन्धी नियामकीय निकायको सर्वोच्च पदमा आसिन व्यक्तिको क्षमताले धितोपत्र बजारको विकास र लगानीकर्ताको हित निर्दिष्ट गर्ने भएकाले यो पदको विशेष महत्व हुने गर्छ ।  तर यसअघिका धितोपत्र बोर्डका अध्यक्षहरुलाई हेर्ने हो भने धितोपत्र बजारलाई नजिकबाट बुझेका थोरै व्यक्तिहरु मात्रै...

सेयर बजारमा कसरी बन्न सकिन्छ सफल लगानीकर्ता ? यस्ता छन् पिटर लिन्चका ४ सुझाव
STOCK MARKET

सेयर बजारमा कसरी बन्न सकिन्छ सफल लगानीकर्ता ? यस्ता छन् पिटर लिन्चका ४ सुझाव

काठमाण्डौ । अमेरिकी सेयर बजारका सफल लगानीकर्तामध्येका एक हुन्, पिटर लिन्च। लिन्चले २५ वर्षको कलिलै उमेरदेखि नै अमेरिकी सेयर बजारमा लगानी सुरु गरेका थिए। लगानी गर्न सुरु गरेको ८ वर्षमै लिन्चले म्यगेल्लन फन्डको पोर्टफोलियो म्यानेजर भएर काम गरेका थिए। उनको नेतृत्वमा फन्डले वार्षिक २९ प्रतिशत मुनाफा कमाउन सफल भएको थियो।  लिन्चले १३ वर्षसम्म फन्डको नेतृत्व गरेका थिए। उनको...

महुली लघुवित्तको ११ औं साधारण सभा आज, यस्ता छन् मुख्य अजेण्डा
STOCK MARKET

महुली लघुवित्तको ११ औं साधारण सभा आज, यस्ता छन् मुख्य अजेण्डा

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । गत चैत ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकको निर्णयबमोजिक साधारण सभा आयोजना हुन लागेको हो ।  उक्त सभा सप्तरीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आयोजना हुनेछ । उक्त सभामा संस्थाको संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने र सोका लागि नियमनकारी निकायमा...

आज काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा, सेयर बजारसहित बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने
STOCK MARKET

आज काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा, सेयर बजारसहित बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने

काठमाण्डौ । आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । घोडे जात्राको अवसरमा आज सरकारले काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।चैत्र कृष्ण औंसीका दिन मनाइने यो जात्राको अवसरमा आज काठमाण्डौ उपत्यकामा रहेको सम्पूर्ण सरकारी कार्यालय,सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था लगायत बन्द रहने छन् । आज नेपाल स्कट एक्सचेञ्ज(नेप्से) पनि बन्द रहनेछ । यस कारण आज...

धितोपत्र बोर्डको अध्यक्षका लागि ५ जनाको सर्टलिस्ट तयार, को-को छानिए ?
STOCK MARKET

धितोपत्र बोर्डको अध्यक्षका लागि ५ जनाको सर्टलिस्ट तयार, को-को छानिए ?

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष पदका लागि आवेदन दिएकामध्येबाट ५ जनाको नाम सर्टलिस्टमा छानिएको छ ।  अध्यक्ष नियुक्तिका लागि गठन भएको सिफारिस समितिले प्रस्तुतीकरण, योग्यता र अनुभवका आधारमा १९ आवेदकमध्येबाट ५ जनाको नाम अध्यक्षका लागि सर्टलिस्ट गरेको हो ।  समितिले चिरञ्जिवी चापागाईं, कृष्णबहादुर कार्की, मुक्तिनाथ श्रेष्ठ, डा. नवराज अधिकारी र सन्तोषनारायण...

२ हजारको मनोबैज्ञानिक विन्दुबाट फर्केको बजारको अबको सम्भावना कस्तो ?
STOCK MARKET

२ हजारको मनोबैज्ञानिक विन्दुबाट फर्केको बजारको अबको सम्भावना कस्तो ?

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज बजार करिब २३ अंकले बढेर बन्द भएको छ । चैत महिनाको सुरुवातदेखि घटेको बजार आज दोहोरो अंकले बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा, बजारले २ हजारको मनोबैज्ञानिक विन्दुमा केही दिन सपोर्ट लिएर फर्केको छ ।  आज बनेको क्याण्डलले यस अघिका ४ वटा क्याण्डलहरुलाई पूरै ढाकेको छ । आज बजार बढ्दा कारोबार तथा भोल्युम पनि बढेको छ । यसलाई...

ग्राउण्ड जिरोः सेयर बजारबाट मारवाडी समूदाय पलायन हुने चर्चा,सरकारले 'टुहुरो' बनाएको गुनासो
STOCK MARKET

ग्राउण्ड जिरोः सेयर बजारबाट मारवाडी समूदाय पलायन हुने चर्चा,सरकारले 'टुहुरो' बनाएको गुनासो

नेप्सेमा २.७९ लाख कित्ता बोनस सेयर सूचीकृत
STOCK MARKET

नेप्सेमा २.७९ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा २ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा मन्दाकिनी हाईड्रोपावर लिमिटेडको २ लाख ७९ हजार ३१७.५३ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  

आइएमई लाइफसहित २१ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउने सूर्यज्योति
STOCK MARKET

आइएमई लाइफसहित २१ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउने सूर्यज्योति

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा हरियाली छाएको छ । नेप्से परिसूचक २२.७५ अंकले घटेर २०२६.८१ विन्दुमा पुगेको छ ।  नेप्सेमा सूचीकृत ३११ कम्पनीको १ करोड १२ लाख १० हजार १०२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २४ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  आज बीमा समूहका दुईवटा उपसूचक नै चम्किएका छन् । जीवन बीमा समूह १।४२ प्रतिशत र निर्जीवन बीमा समूह ०.८८ प्रतिशतले बृद्धि भएको...

नेप्सेमा दोहोरो अंकको सुधार, जानकार भन्छन्,‘मसान्तको प्रभाव सकिँदा ट्रेडर हाबी’
STOCK MARKET

नेप्सेमा दोहोरो अंकको सुधार, जानकार भन्छन्,‘मसान्तको प्रभाव सकिँदा ट्रेडर हाबी’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १.१३ प्रतिशत अर्थात २२.७५ अंकले बढेर २०२६.८१ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.११ प्रतिशतले बढेर ३५९.४० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा कम्पनीको १ करोड १२ लाख १० हजार १०२ कित्ता सेयर ४ अर्ब...

नेपाल वेयरहाउजिङका सीईओ मुकुन्द खनालको राजीनामा स्वीकृत, स्वतन्त्र सञ्चालकमा शदिक्षा श्रेष्ठ नियुक्त
STOCK MARKET

नेपाल वेयरहाउजिङका सीईओ मुकुन्द खनालको राजीनामा स्वीकृत, स्वतन्त्र सञ्चालकमा शदिक्षा श्रेष्ठ नियुक्त

काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) मुकुन्द खनालको राजीनामा स्वीकृत भएको छ । कम्पनीको चैत २२ गते बसेको सञ्चालक समितिको बैठकले खनालको राजीनामा स्वीकृत गरेको हो ।  खनालले गत चैत १ गतेदेखि लागू  हुनेगरी राजीनामा दिएका थिए ।  

मोलुङ हाईड्रोपावरको अध्यक्षमा नविन महर्जन नियुक्त
STOCK MARKET

मोलुङ हाईड्रोपावरको अध्यक्षमा नविन महर्जन नियुक्त

काठमाण्डौ मोलुङ हाईड्रोपावर कम्पनी लिमिटेडको अध्यक्षमा नविन महर्जन नियुक्त भएका छन् । कम्पनीको चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले महर्जनलाई कम्पनीको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

डिप्रोक्स लघुवित्तको २२ औं साधारण सभा सम्पन्न, लाभांश पारित
STOCK MARKET

डिप्रोक्स लघुवित्तको २२ औं साधारण सभा सम्पन्न, लाभांश पारित

 काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको  उक्त  सभा आज चितवनको सौराहामा सम्पन्न भएको हो ।  उक्त सभाले गत आव २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरी आव. २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु संगै सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६३२ प्रतिशत नगद लाभांश तितरण...

लाभांशको अजेण्डा पारित गर्न डिप्रोक्स लघुवित्तको साधारण सभा आज आयोजना हुँदै
STOCK MARKET

लाभांशको अजेण्डा पारित गर्न डिप्रोक्स लघुवित्तको साधारण सभा आज आयोजना हुँदै

काठमाण्डौ । लाभांश वितरणको प्रस्ताव पारित गर्ने मुख्य अजेण्डासहित डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको चैत १ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम संस्थाको २२ औं वार्षिक साधारण सभा आयोजना हुन लागेको हो ।  सो सभा चितवनमा रहेको पार्क सफारीमा बिहान १० बजे आयोजना हुनेछ । उक्त सभामा गत आर्थिक वर्ष २०७९/८० का लागि...

समस्याग्रस्त सेयर मार्केटस एन्ड फाइनान्सको संयोजकको अन्तर्वार्ताका लागि ५ जना छनौट
STOCK MARKET

समस्याग्रस्त सेयर मार्केटस एन्ड फाइनान्सको संयोजकको अन्तर्वार्ताका लागि ५ जना छनौट

काठमाण्डौ । समस्याग्रस्त नेपाल सेयर मार्केटस् एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समूहको संयोजक पदको अन्तर्वार्ताका लागि ५ जना छनौट भएका छन् ।  नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागको छनौट समितिको सचिवालयले संयोजनका लागि प्रथमपटक फागुन १४ गते र दोस्रोपटक चैत ७ गते दरखास्त आह्वान आवेदन मा गरेको थियो ।उक्त सूचनाका आधारमा दरखास्त फाराम र व्यावसायिक कार्ययोजना स्वीकृत...

एनएमबि लघुवित्तको सीईओमा आनन्द पाण्डे पुनःनियुक्त
STOCK MARKET

एनएमबि लघुवित्तको सीईओमा आनन्द पाण्डे पुनःनियुक्त

काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा आनन्द पाण्डे पुनःनियुक्त भएका छन् । चैत २२ गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई सीईओ पदका पुनःनियुक्ती गर्ने निर्णय गरेको हो ।  

हकप्रद निष्कासनको अजेण्डा पारित गर्न थ्रीस्टार हाईड्रोपावरले डाक्यो एजीएम,बुक क्लोज कहिले ?
STOCK MARKET

हकप्रद निष्कासनको अजेण्डा पारित गर्न थ्रीस्टार हाईड्रोपावरले डाक्यो एजीएम,बुक क्लोज कहिले ?

काठमाण्डौ । थ्रीस्टार हाईड्रोपावर लिमिटेडले हकप्रदको अजेण्डा पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख २३ गतेका लागि सभा डाकेको हो ।  उक्त सभामा हकप्रद सेयर निष्कासन गर्ने,उपयुक्त नयाँ आयोजनाको पहिचान गरी लगानी गर्ने वा निर्मांणाधीन आयोजनाहरुमा थप लगानी गर्ने,सर्वसाधारण सेयरधनी समूह(ख)का २ जना सञ्चालकको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.