बुधबार, बैशाख १७,२०८२ 07:11:26
IME remit
  • बुधबार, बैशाख १७,२०८२ 07:11:26
सूर्यज्योति लाइफसहित ४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउने हिमालयन एभरेष्ट
STOCK MARKET

सूर्यज्योति लाइफसहित ४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउने हिमालयन एभरेष्ट

काठमाण्डौ । नयाँ वर्ष २०८१ सालको पहिलो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २.३५ अंकले घटेर २०२३.३५ को विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३२० कम्पनीको ७७ लाख ९५ हजार ३३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६ करोड रुपैयाँमाथिको कारोबार भएको छ । बीमा समूहका दुईवटै उपसूचक आज घटेका छन् । जीवन बीमा उपसूचक ०.७० प्रतिशत र निर्जीवन बीमा उपसूचक १।०३...

झिनो अंकले घट्यो नेप्से, मौद्रिक नीतिको समीक्षा कुर्दै लगानीकर्ता
STOCK MARKET

झिनो अंकले घट्यो नेप्से, मौद्रिक नीतिको समीक्षा कुर्दै लगानीकर्ता

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको गिारवट आएको छ । आज नेप्से परिसूचक ०.११ प्रतिशत अर्थात २.३५ अंकले घटेर २०२३.३५ विन्दुमा सीमित भएको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०१ अंकले बढेर ३५८.२० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा कम्पनीको ७७ लाख ९५ हजार ३३ कित्ता सेयर ३ अर्ब ६ करोड ३७ लाख...

सन सेक्युरिटीजद्वारा अनलाइन भिडियो केवाइसि प्रणाली सञ्चालनमा, यस्ता छन् अफर
STOCK MARKET

सन सेक्युरिटीजद्वारा अनलाइन भिडियो केवाइसि प्रणाली सञ्चालनमा, यस्ता छन् अफर

काठमाण्डौ । नयाँ वर्ष २०८१ को अवसरमा सन सेक्युरिटीज प्राइभेट लिमिटेड (ब्रोकर नं. ६४)ले अनलाइनबाटै भिडियो केवाइसिको माध्यमबाट डिम्याट खाता तथा ब्रोकर खाता खोल्न मिल्ने सुविधा सञ्चालनमा ल्याएको छ ।  कम्पनीले एक नेपाली एक ब्रोकर खाताको पहुँच अभिवृद्धि गर्ने लक्ष्य लिई सो लक्ष्य प्राप्तिका लागि‘मिशन०८४’अनावरण गरेको जनाएको छ ।  वित्तिय स्वतन्त्रताका लागि लगानी एउटा माध्यम...

मानुषी लघुवित्तको ५ औं वार्षिक साधारण सभा सम्पन्न
STOCK MARKET

मानुषी लघुवित्तको ५ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा गत शुक्रबार होटल उग्रचण्डी, बनेपामा सम्पन्न भएको हो ।  सभामा सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष पदमासना शाक्यद्वारा प्रस्तुत कम्पनीको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।  उक्त सभामा संस्थाकी प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले स्वागत मन्तव्य...

३५% लाभांश पारित गर्न सूर्यज्योति लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
STOCK MARKET

३५% लाभांश पारित गर्न सूर्यज्योति लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ। सूर्यज्योति लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा डाकेको छ । गत चैत २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १६ औं वार्षिक साधारण सभा डाकेको हो । बैैठकले आगामी वैशाख २१ बिहान १० बजे विराटनगरको होटल हैरिसन प्यालेसमा सभा आयोजना गर्ने निर्णय गरेको छ ।  उक्त सभामा कम्पनीको सञ्चाल समितिद्वारा प्रस्तावित ३५ प्रतिशत लाभांश पारित गरिनेछ । कम्पनी गत चैत २० गते...

हाथवे इन्भेष्टमेन्टको लक इन अवधि समाप्त
STOCK MARKET

हाथवे इन्भेष्टमेन्टको लक इन अवधि समाप्त

काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयरको लक इन अवधि समाप्त भएको छ । सामूहिक लगानी कोषका लागि छुट्टाइएको कम्पनीको ३६ हजार ५१२ कित्ता सेयरको लक इन अवधि हिजो(चैत १ गते) समाप्त भएको हो ।  उक्त सेयरको लक इन अवधिको समाप्तबारे नेपाल धितोपत्र बोर्डले गत मंसिर २५ गते निर्देशन दिएको थियो ।  

माथिल्लो मैलुङ खोलाको लक इन अवधि आज समाप्त हुँदै
STOCK MARKET

माथिल्लो मैलुङ खोलाको लक इन अवधि आज समाप्त हुँदै

काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयरको लक इन अवधि आज(वैशाख २ गते) समाप्त हुने भएको छ ।  सामूहिक लगानी कोषका लागि छुट्टाइएको कम्पनीको ७५ हजार कित्ता सेयरको लक इन अवधि आज समाप्त हुन लागेको हो ।  

जनउत्थान सामुदायिक लघुवित्तको साधारण सभा सम्पन्न,५ जना सञ्चालक नियुक्त
STOCK MARKET

जनउत्थान सामुदायिक लघुवित्तको साधारण सभा सम्पन्न,५ जना सञ्चालक नियुक्त

काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडेको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभा बुटवलको होटल न्यू ईरा रुपन्देहिमा सम्पन्न भएको हो।सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गरेको छ ।  यस्तै,लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९/ २०८० असार मसान्तको वासलात तथा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब र सोही अवधिको...

सेबोनको अध्यक्ष छनौट समितिका सदस्य उदय निरौलाको योग्यता नपुगेको भन्दै आयोगमा उजुरी
STOCK MARKET

सेबोनको अध्यक्ष छनौट समितिका सदस्य उदय निरौलाको योग्यता नपुगेको भन्दै आयोगमा उजुरी

काठमाण्डौं । धितोपत्र बोर्डको अध्यक्ष छनौट समितिका सदस्यमाथि योग्यताको प्रश्न उठेको छ । अध्यक्ष छनौट समितिका एक सदस्य प्राध्यापक उदय निरौलाको योग्यतामाथि प्रश्न उठाउँदै राष्ट्रिय सूचना आयोगमा उजुरी दर्ता भएको छ ।  कानून व्यवसायी हरि बहादुर केसीले छनौट समितिको सदस्य बन्न उदय निरौलाको योग्यता नपुग्ने भन्दै आज राष्ट्रिय सूचना आयोगमा उजुरी दर्ता गराएका हुन् ।  

आइएमई लाइफको लाभांश घोषणाको प्रतिक्षामा लगानीकर्ता, कतिसम्म छ दिने क्षमता ?
STOCK MARKET

आइएमई लाइफको लाभांश घोषणाको प्रतिक्षामा लगानीकर्ता, कतिसम्म छ दिने क्षमता ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत २४ वटा बीमा कम्पनी मध्ये हालसम्म २० वटा कम्पनीले लाभांश सम्बन्धी निर्णय गरिसकेका छन् ।  जसमा ११ वटा निर्जीवन बीमा कम्पनी र ९ वटा जीवन बीमा कम्पनीले गत आवको सञ्चित मुनाफाबाट लाभांश दिने वा नदिने सम्बन्धी निर्णय गरेका हुन् ।  जीवन बीमातर्फ अब आइएमई लाइफ, प्रभु महालक्ष्मी लाइफ र नेशनल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा अर्थात...

इलिअट वेभको आधारमा बजार एकपटक २ हजार विन्दु तल आएपछि मात्रै माथि जाने ( तथ्य र आधारसहित )
STOCK MARKET

इलिअट वेभको आधारमा बजार एकपटक २ हजार विन्दु तल आएपछि मात्रै माथि जाने ( तथ्य र आधारसहित )

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा यो साता जम्मा ३ दिन कारोबार भयो । ३ दिनमा बजार २ दिन बढ्यो भने १ दिन घट्यो । अघिल्लो साता २००४.०५ मा बन्द भएको बजार यो साता २०२५.७ मा बन्द भयो । यस हिसाबले यो साता बजार २१.६५ अंकले बढ्योे । यो साता सेयर बजारमा ११ अर्ब ८८ करोडको कारोबार भएको छ । अघिल्लो साता बजारमा १३ अर्ब ९४ करोड रुपैयाँबराबरको कारोबार भएको थियो । यस हिसाबले यो साता बजार...

युनाइटेड मोदी हाईड्रोपावरको साधारण सभा स्थगित
STOCK MARKET

युनाइटेड मोदी हाईड्रोपावरको साधारण सभा स्थगित

काठमाण्डौ । युनाइटेड मोदी हाईड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीको चैत २९ गते आयोजना हुने भनिएको १० औं साधारण सभा स्थगित भएको हो ।  गणपुरक संख्या नपुगकोले साधारण सभा स्थगित भएको कम्पनीले जनाएको छ । 

सागर डिष्टिलरीले ७.५० लाख कित्ता आईपीओ निष्कासन गर्ने, डाक्यो विशेष साधारण सभा
STOCK MARKET

सागर डिष्टिलरीले ७.५० लाख कित्ता आईपीओ निष्कासन गर्ने, डाक्यो विशेष साधारण सभा

काठमाण्डौ । सागर डिष्टिलरी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ । कम्पनीको चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख १५ गते विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

सर्वसाधारणका लागि सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

सर्वसाधारणका लागि सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले २ जना संस्थापक सेयरधनीहरुको संस्थापक सेयर बिक्रीमा राखेको छ ।  बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४२ हजार ९८२ कित्ता सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि जो कोहि व्यक्ति,संस्था वा कम्पनीले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।  

हिमाल दोलखा हाईड्रोपावरको साधारण सभा स्थगित
STOCK MARKET

हिमाल दोलखा हाईड्रोपावरको साधारण सभा स्थगित

काठमाण्डौ । हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । बैंकले एक सूचना जरी गर्दै आगामी चैत २९ गतेका लागि तय भएको १५ औं र १६ औं वार्षिक साधारण सभा स्थगित गरिएको जनाएको छ ।  कम्पनीले गणपूरक संख्या नपुगेकाले साधारण सभा स्थगित भएको जनाएको छ ।  

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३.०८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३.०८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ६ जना संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ८ हजार ९२० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

सिईडिबी हाईड्रोपावरको ५९.२६ लाख कित्ता सेयरको लक इन अवधि वैशाख ३० गते समाप्त हुने
STOCK MARKET

सिईडिबी हाईड्रोपावरको ५९.२६ लाख कित्ता सेयरको लक इन अवधि वैशाख ३० गते समाप्त हुने

काठमाण्डौ ।  सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ५९ लाख कित्ता बढी सेयरको लक–इन समयावधि वैशाख ३० गते समाप्त हुने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै आगामी वैशाख ३० गते संस्थापक सेयरधनीहरु र कर्मचारीको लक इनमा राखिएको सेयरको लक–इन अवधि समाप्त हुन लागेको जनाएको हो ।  कम्पनीले २०७८ वैशाख १७ गतेदेखि वैशाख २१ गतेसम्म सर्वसाधारण(कर्मचारी समेत) लाई आईपीआो...

हिमालयन रि इन्स्योरेन्सविरुद्ध परेको मुद्दाको सुनुवाई पुनःसर्‍यो
STOCK MARKET

हिमालयन रि इन्स्योरेन्सविरुद्ध परेको मुद्दाको सुनुवाई पुनःसर्‍यो

काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्सले आईपीओ जारी गर्दा गैरकानूनी ढंगले प्रिमियम उठाएको विषयमा अदालतमा परेको मुद्दाको सुनुवाई पुनः सरेको छ । सर्वोच्च अदालतमा परेको मुद्दाको सुनावाइ अब असोज ७ गते मात्रै हुने छ । तर विशेष अदालतमा परेको मुद्दाको विषमा भने वैशाख ७ गते दुबै पक्षलाई बोलाइएको छ । उक्त दिन विशेष अदालतले नयाँ पेशी तोक्ने छ ।  विद्यमान बीमा  ऐनको  दफा २५ को उपदफा ५...

२०८० सालमा बीमा कम्पनीका लगानीकर्ताको आम्दानी १३.७०% वृद्धि, बजार पूँजीकरणमा कति छ योगदान ?
STOCK MARKET

२०८० सालमा बीमा कम्पनीका लगानीकर्ताको आम्दानी १३.७०% वृद्धि, बजार पूँजीकरणमा कति छ योगदान ?

काठमाण्डौ । २०८० सालमा बीमा कम्पनीका लगानीकर्ताहरुले सेयरबजारबाटै १३.७० प्रतिशत सम्म नाफा कमाएका छन् । नेप्सेमा १२ जीवन र १२ निर्जीवन गरी कुल २४ वटा बीमा कम्पनी सूचीकृत छन् ।  २०८० को अन्तिम कारोबार दिनसम्म जीवन बीमा उपसूचक १०२२८.९२ विन्दुमा कायम हुन पुगेको छ । जुन यो अघिल्लो वर्षको तुलनामा ६.०७ प्रतिशत बढी हो । २०७९ सालको अन्तिम कारोबार दिनसम्म जीवन बीमा उपसूचक ९६४३.१७...

सानिमा जिआइसीले सेयरबजारमा साढे २ करोड लगानी थप्दै, लघुवित्तका सेयरमा सर्वाधिक
STOCK MARKET

सानिमा जिआइसीले सेयरबजारमा साढे २ करोड लगानी थप्दै, लघुवित्तका सेयरमा सर्वाधिक

काठमाण्डौ । सानिमा जिआइसी इन्स्योरेन्सले सेयरबजारमा साढे २ करोड रुपैयाँ लगानी थप गरेको छ । कम्पनीले गत आवमा मात्रै २ करोड ६१ लाख रुपैयाँ लगानी थपेको हो ।  गत आर्थिक वर्षमा कम्पनीले सूचीकृत कम्पनीको सेयरमा कुल ३ करोड ३ लाख ३७ हजार रुपैयाँ लगानी गरेको छ । जुन यो अघिल्लो आवको तुलनामा ६१९.८५ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले सूचीकृत कम्पनीको सेयरमा जम्मा ४२ लाख १४ हजार...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.