बैंकिङ समूह चम्किदा लगातार तेस्रो दिन नेप्सेमा उछाल, थप मजबुत बन्दै बजार
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक २.५२ प्रतिशत अर्थात ५९.६८ अंकले बढेर २ हजार ४२४.३२ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.९० प्रतिशतले बढेर ४३६.१४ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता...