नयाँ सरकारलाई सेयर बजारको स्वागत, नेप्से २५ महिनाकै उच्च विन्दूमा
काठमाण्डौ । कांग्रेस एमाले सहभागी भई बन्न लागेको सरकारलाई सेयर बजारले स्वागत गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने भएपछि लगानीकर्तामा अभूतपूर्व उत्साह देखिएको छ । केपी ओलीले कांग्रेसको समर्थनमा सरकार गठनको दाबी राष्टपतिसामु प्रस्तुत गरिसकेका छन् । सोही दाबीका आधारमा राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार आज साँझ उनलाई...