तेह्रथुम पावरको ३२.१६ लाख कित्ता सेयरको लक इन अवधि साउन २७ गते समाप्त हुने
काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको लक इन समयावधि आगामी साउनमा समाप्त हुने भएको छ । कम्पनीको कुल ३२ लाख १६ हजार कित्ता सेयरको लक इन अवधि आगामी साउन २७ गते समाप्त हुन लागेको हो । कम्पनीको संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि जारी गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि साउनमा सकिन लागेको हो । कम्पनीको संस्थापक सेयरधनीहरुको स्ुवामित्वमा...