सर्वोत्तम सिमेन्ट आईपीओ बाँडफाँड: २६ जनाको भागमा ५१ कित्ता, ९ लाख बढीको हात खाली
काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको आईपीओ बाँडफाँड भएको सम्पन्न भएको छ । धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज बिहान १० बजे कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भएको हो । कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म सर्वसाधारणका लागि बुक बिल्डिङ बिधिमार्फत आईपीओ निष्कासन गरेको थियो ।