सोमबार, बैशाख १५,२०८२ 07:38:47
IME remit
  • सोमबार, बैशाख १५,२०८२ 07:38:47
सम्भावित अर्थमन्त्रीका कारण बजारमा तीव्र स्वीङ, ६% ले बढेको भोलिपल्टै नेप्सेमा ३.३८% को करेक्सन
STOCK MARKET

सम्भावित अर्थमन्त्रीका कारण बजारमा तीव्र स्वीङ, ६% ले बढेको भोलिपल्टै नेप्सेमा ३.३८% को करेक्सन

काठमाण्डौ । अर्थमन्त्री फ्याक्टरका कारण सोमबार ६ प्रतिशतले बढेपछि सर्किट लागेका कारण छोटो समय मात्र खुलेको बजारमा मंगलबार भने सोही फ्याक्टरले ३.३८ प्रतिशतको करेक्सन आएको छ ।  अर्थमन्त्रीको रुपमा बजारमैत्री नेता विष्णु पौडेलको आगमन हुने आशामा लगानीकर्ताहरुले थामिनसक्नु खरिदारी बढाउँदा सोमबारको बजारमा सर्किटमाथि सर्किट लागेको थियो । उच्च मनोबलसहित बजारमा खरीदको चाप...

नेपाल इन्स्योरेन्सको १०% बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा
STOCK MARKET

नेपाल इन्स्योरेन्सको १०% बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आव २०७९/८० का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ ।  कम्पनीले एक सूचना जारी गर्दै गत पुस १३ गते सम्पन्न कम्पनीको ७५ औँ वार्षिक साधारण सभाबाट पारित भएको १० प्रतिशत बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको जनाएको हो। उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड...

प्रिओपन सेसनमा नेप्सेमा उछाल, आज के होला बजार ?
STOCK MARKET

प्रिओपन सेसनमा नेप्सेमा उछाल, आज के होला बजार ?

काठमाण्डौ । सेयर बजार आज पनि बुम हुने संकेत देखिएको छ ।  प्रिओपन सेसनमा नेप्से परिसूचक आज पनि दोहोरो अंकले बढेको छ । हिजोको तुलनामा प्रिओपन सेसनमा आज नेप्से अझ धेरै अंकले बढेको हो ।  एमालेसहितको नयाँ सत्ता समीकरण बनेपछि अर्थमन्त्रीको रुपमा बजारमैत्री नेता विष्णु पौडेल आउने सम्भावना बढेपछि लगानीकर्ताले उत्साहित भई खरिदारी बढाउँदा आज पनि बजारमा उछाल आउने अवस्था देखिएको हो...

हिमालयन पावर पार्टनर १४.५७ करोड घाटामा, विद्युत बिक्री आम्दानीमा भने ७२.३९% को वृद्धि
STOCK MARKET

हिमालयन पावर पार्टनर १४.५७ करोड घाटामा, विद्युत बिक्री आम्दानीमा भने ७२.३९% को वृद्धि

काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमिटेडले चालु आर्थिक वर्ष २०८०÷८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी १४ करोड ५७ लाख रुपैयाँ घाटामा देखिएको छ । गत आवको सोहि अवधिसम्म भने कम्पनी जम्मा ४ करोड ४३ लाख रुपैयाँ घाटामा थियो । यसरी कम्पनीको घाटा २२८.७३ प्रतिशतले वृद्धि भएको छ ।  कम्पनीले विद्युत बिक्रीमातर्फत २३ करोड ६२ लाख...

सिटिजन लाइफ इन्स्योरेन्सको ५% बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा
STOCK MARKET

सिटिजन लाइफ इन्स्योरेन्सको ५% बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आव २०७९/८० का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ ।  कम्पनीले एक सूचना जारी गर्दै गत माघ १४ गते सम्पन्न कम्पनीको ७ औँ वार्षिक साधारण सभाबाट पारित भएको ५ प्रतिशत बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको जनाएको हो। उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड...

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको १८ हजार १८० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

सांग्रिला डेभलपमेन्ट बैंकको ५% बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा
STOCK MARKET

सांग्रिला डेभलपमेन्ट बैंकको ५% बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आव २०७९/८० का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ ।  बैंकले एक सूचना जारी गर्दै गत मंसिर २४ गते सम्पन्न १९ औं वार्षिक साधारणसभाबाट पारित ५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको जनाएको छ । 

सिंगटी हाइड्रोको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
STOCK MARKET

सिंगटी हाइड्रोको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन २ गतेदेखि निष्कासन गरेको हकप्रदमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  कम्पनीले चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद बिक्री आवेदन खुलाएको छ। कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल १ करोड ४५ लाख  कित्ता हकप्रद निष्कासन गरेको छ ।  

सोनापुर मिनरल्सको ४.०२ लाख कित्ता चैत २३ बाट बजारमा थपिँदै
STOCK MARKET

सोनापुर मिनरल्सको ४.०२ लाख कित्ता चैत २३ बाट बजारमा थपिँदै

काठमाण्डौ । सोनापुर मिनरल्स एण्ड आयल लिमीटेडको लकइन रहेको सेयर चैत तेश्रो सातादेखि कारोबारमा आउने भएको छ ।  धितोपत्र बोर्डले मंसिर २५ गते जारी गरेको निर्देशन अनुसार आईपीओ जारी हुँदा म्युचुअल फण्डहरुका लागि आरक्षित सेयरका लागि ६ महिनाको लकइन अवधि तोकिनुपर्ने थियो । सोहीअनुसार सोनापुर मिनरल्सले निश्कासन गरेको आईपीओमध्ये ४ लाख २ हजार १९ कित्ता सेयर सामूहिक लगानीकोषहरुले...

नेप्सेको चार्टमा बुलिस मारुबुजु क्याण्डल, ओभर सोल्ड जोनमा, बन्यो ‘डब्लु’ आकार
STOCK MARKET

नेप्सेको चार्टमा बुलिस मारुबुजु क्याण्डल, ओभर सोल्ड जोनमा, बन्यो ‘डब्लु’ आकार

काठमाण्डौ । आज नेप्से परिसूचकमा सकारात्मक सर्किट लागेर सेयर बजार निर्धारित समयअगावै बन्द भयो । ६ प्रतिशतको  सकरात्मक सर्किट लाग्दा बजारमा जम्मा ३७ करोड ५२ लाखको काराबार भयो । आज नेप्से करिब ११८ अंकले बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा बुलिस मारुबुजु क्याण्डल बनेको छ । यो सँगै बोलिङगर ब्याण्ड मार्फत नियाल्दा आज बजारले मध्य ब्यान्डलाई  ब्रेक गरेर माथि गएको छ...

सेयर बजारमा विष्णु पौडेल किन बने ब्राण्ड ? अरु अर्थमन्त्री भए फेरि नेप्से साइडवेजमा चल्छ ?
STOCK MARKET

सेयर बजारमा विष्णु पौडेल किन बने ब्राण्ड ? अरु अर्थमन्त्री भए फेरि नेप्से साइडवेजमा चल्छ ?

काठमाण्डौ । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले दैनिकजसो बजारबाट पैसा प्रशोचन गरिरहेको छ । बैंकहरुमा पैसा थुप्रिए पनि कर्जा भनेजसरी प्रवाह हुन सकेको छैन । यसले लगानीको माहौल सिर्जना गर्न सकेको छैन ।    यता, एक महिनामा झण्डै एकलाख पर्यटक भित्रिएका छन् भने यही बेला विदेशी मुद्राको सञ्चिती पनि पर्याप्त छ ।  बैंकको ब्याजदर निरन्तर घट्दो छ ।...

सीआइटीको सेयरमा म्याक्डीमा बुलिस क्रसओभर, अबको सम्भावना  कस्तो ?
STOCK MARKET

सीआइटीको सेयरमा म्याक्डीमा बुलिस क्रसओभर, अबको सम्भावना कस्तो ?

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी) २०४७ सालमा स्थापित अर्ध सरकारी कम्पनी हो । यो कम्पनी पछि २०४८ सालमा औपचारिक रुपमा सञ्चालनमा आएको थियो । सीआईटीले पेन्सन फण्ड  योजना, म्युचुअल  फण्ड योजना , स्वैच्छिक पेन्सन फण्ड योजना ,पूँजीबजारमा लगानी योजना र आफ्नै ब्रोकिङ स्टक डिलर जस्ता योजना तथा सेवाहरु प्रदान गरिरहेको छ । नेप्सेले यो कम्पनीलाई लगानी क्षेत्रमा राखेको छ । कम्पनीमा...

दर्जनौं कम्पनीको सेयरमूल्य अंकितमूल्य नजिक, कुन-कुनमा छ खरीद अवसर ?(सूचीसहित)
STOCK MARKET

दर्जनौं कम्पनीको सेयरमूल्य अंकितमूल्य नजिक, कुन-कुनमा छ खरीद अवसर ?(सूचीसहित)

काठमाण्डौ । सत्ता समीकरण परिवर्तनसँगै सोमबार बजार परिसूचकमा उछाल आएको छ । सेयर बजार खुलेदेखि नै अत्यधिक माग आएपछि नेप्सेले तीनपटक सर्किट लगाउनुपर्ने अवस्था बन्यो र बजार निकै ठूलो अंकले बढेर बन्द भयो ।  बजारमा एकाएक उछाल आएसँगै कतिपयले यसलाई बुलको सुरुवात पनि भनेका छन् । हुन पनि लामो समयदेखि घटेको बजार तल्लो विन्दूमा छ । कतिपय कम्पनीहरुको सेयरमूल्य निकै तल आइसकेको छ । बजार...

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड फागुन २५ गते, साढे ९ लाखको हात खाली हुने
STOCK MARKET

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड फागुन २५ गते, साढे ९ लाखको हात खाली हुने

काठमाण्डौ । सर्वोत्तम सिमेन्टको आईपीओ आगामी फागनु २५ गते शुक्रबारका दिन बाँडफाँड हुने भएको छ । कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म निष्कासन गरेको आईपीओ बााडफाँड गर्ने तयारी गरेको हो ।  धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आईपीओ बाँडफाँड कार्यक्रम फागुन २५ गते बिहान १० बने बाँडफाँड हुन लागेको हो । मागभन्दा १९ गुणा बढी आवेदन परेका कारण...

जापानको सेयर बजार अहिले सम्मकै उच्च विन्दुमा,सन् २०३० सम्म विश्वकै उत्कृष्ट बन्ने
STOCK MARKET

जापानको सेयर बजार अहिले सम्मकै उच्च विन्दुमा,सन् २०३० सम्म विश्वकै उत्कृष्ट बन्ने

काठमाण्डौ । जापानको सेयर बजार अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सोमबार जापानको निक्की२२५, ४० हजार विन्दु माथि पुगेको हो ।  यो उचाई जापानको सेयर बजारको इ्रतिहासमा अहिले सम्मकै उच्च हो । यसअघि सन् १९८९ को उच्च विन्दु तोड्दै ३९ हजार ०९८.६८ विन्दु चुमेको केहि दिन नबित्दै जापानको सेयर बजारले नयाँ उचाई हासिल गरेको हो ।  

सेबोनमा दर्जनौं फाइल बोर्ड बैठकको पर्खाईमा, अख्तियारको छानबिनले तर्सिए सञ्चालक
STOCK MARKET

सेबोनमा दर्जनौं फाइल बोर्ड बैठकको पर्खाईमा, अख्तियारको छानबिनले तर्सिए सञ्चालक

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनका कारण केही महत्वपूर्ण विषयमा निर्णय गर्न ढिलासुस्ती भइरहेको छ ।  अख्तियारको छानबिनमा परिने भएपछि अध्यक्षविहीन बोर्डका अख्तियारप्राप्त अधिकारीहरु थप निर्णय गर्न डराउँदा लामो समयदेखि सञ्चालक समितिको बैठक नै बस्न सकेको छैन ।  बोर्डको दैनिक कार्य सञ्चालन गर्ने गरी निमित्त प्रमुखको...

नेप्सेमा दुई कम्पनीको ३२.१३ लाख कित्ता बोनस सेयर सूचीकृत
STOCK MARKET

नेप्सेमा दुई कम्पनीको ३२.१३ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको बोनस सेयर ३२ लाख कित्ता बढी सेयर सूचीकृत भएको छ । आज नेप्सेमा युनिभर्सल पावर कम्पनी लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्थाको कुल ३२ लाख १३ हजार ५००.२५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  यसमा युनिभर्सल पावरको १७ लाख ९५ हजार ७९९.२५ कित्ता र छिमेक लघुवित्तको १४ लाख १७ हजार ७०१ कित्ता बोनस सेयर रहेको छ ।  

१५.७८९५% लाभांश पारित गर्न माउन्टेन इनर्जीले डाक्यो एजीएम,बुक क्लोज कहिले ?
STOCK MARKET

१५.७८९५% लाभांश पारित गर्न माउन्टेन इनर्जीले डाक्यो एजीएम,बुक क्लोज कहिले ?

काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले लाभांशको अजेण्डा पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत १३ गतेका लागि सभा डाकेको हो ।  उक्त सभामा गत आवका लागि प्रस्तावित १५ प्रतिशत लाभांश बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।  

कुल ६ मिनेटमा ६% बढेपछि नेप्से बन्द, एमालेसहितको सत्ता समीकरणले लगानीकर्तामा उत्साह
STOCK MARKET

कुल ६ मिनेटमा ६% बढेपछि नेप्से बन्द, एमालेसहितको सत्ता समीकरणले लगानीकर्तामा उत्साह

काठमाण्डौ । बजारमैत्री सरकार र अर्थमन्त्री आउने विश्वासले लगानीकर्ताको मनोबल बढ्दा सेयर बजार सोमबार केही मिनेट मात्र खुलेर बन्द भएको छ ।  नेप्से परिसूचक ११७.७० अंक(६ प्रतिशत)ले बढेर २०७८ को विन्दूमा बन्द भएको हो ।  लगानीकर्तामा उत्साह देखिँदा बजार खुलेदेखि नै नेप्से परिसूचकमा एकपछि अर्को पोजिटिभ सर्किट लागेको थियो । कारोबार सुरु भएको ४ मिनेटमै नेप्से परिसूचक ४...

नेप्सेमा उछालपछि ब्रोकर हाउसमा रौनक, लगानीकर्ता भन्छन्-'अब बुल सुरु भयो'
STOCK MARKET

नेप्सेमा उछालपछि ब्रोकर हाउसमा रौनक, लगानीकर्ता भन्छन्-'अब बुल सुरु भयो'

काठमाण्डौ । सत्ता समीकरण फेरबदलसँगै लगानीकर्ताहरु उत्साहित हुँदा सेयर बजार परिसूचक(नेप्से)मा आज कारोबार खुलेदेखि नै उछालको माहौल देखिएको छ ।  ब्रोकर हाउसहरुमा लगानीकर्ताहरु प्रसन्न मुद्रामा कारोबार गर्दै बजार नियालिरहेका छन् ।  केही लामो समयदेखि साइडवेजमा गएको बजारका लागि ब्याजदरमा भएको लगातारको गिरावट, बैंकिंग प्रणालीमा थुप्रिएको तरलता, नीतिगत लचकता लगायत थुप्रै...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.