धितोपत्र निष्कासनको अनुमति प्रक्रिया पुनःसुचारु, हिमालयन उर्जाले पायो हकप्रद जारी गर्ने अनुमति
काठमाण्डौ । लामो समयदेखि अवरुद्ध रहेको धितोपत्र निष्कासनको अनुमति प्रक्रिया पुनःसुचारु भएको छ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले हिमालयन उर्जा कम्पनी लिमिटेडलाई हकप्रद निष्कासनको अनुमति दिदै लामो समयदेखि अवरुद्ध रहेको धितोपत्र निष्कासनको अनुमति प्रक्रिया पुन सुचारु गरेको हो । सेबोनले आज असार ७ गते हिमालयन उर्जा कम्पनीलाई शतप्रतिशत हकप्रद निष्कासनको अनुमति दिएको हो ।...