सोमबार, बैशाख १५,२०८२ 03:55:34
IME remit
  • सोमबार, बैशाख १५,२०८२ 03:55:34
धितोपत्र बोर्डको अध्यक्षमा बोर्ड भित्रैबाट ३ जना आकांक्षी, नयाँ अध्यक्ष पाउन नयाँ वर्ष नै कुर्नुपर्ने !
STOCK MARKET

धितोपत्र बोर्डको अध्यक्षमा बोर्ड भित्रैबाट ३ जना आकांक्षी, नयाँ अध्यक्ष पाउन नयाँ वर्ष नै कुर्नुपर्ने !

काठमाण्डौ । नेपाल सरकारले फागुन १६ गते देखि १५ दिनको म्याद राखेर बोर्ड अध्यक्षको आवेदन माग गरेको छ । नयाँ अध्यक्षको छनौटको दौड सुरु भएसँगै सम्भावित आकांक्षीबारे अड्कलबाजी हुन सुरु भएको छ । यसपालि पनि १५ देखि २० जनाको आवेदन पर्ने सम्भावना रहेको जानकार बताउँछन् । बोर्ड अध्यक्षको आवेदन माग हुँदा बोर्ड भित्रैबाट पनि आवेदन पर्ने गरेको छ । तर अहिलेसम्म बोर्ड भित्रैबाट बोर्ड...

कुनै बेला प्रतिकित्ता २७ सय रहेको सेयरमूल्य शुन्यमा झर्यो, लगानी गर्दा एकपटक सोच्ने कि ?
STOCK MARKET

कुनै बेला प्रतिकित्ता २७ सय रहेको सेयरमूल्य शुन्यमा झर्यो, लगानी गर्दा एकपटक सोच्ने कि ?

काठमाण्डौ । सेयर बजारबाट पैसा कमाउन मानिसहरुले जानकारीको अभावमा जतासुकै दाउँ लगाउने गर्छन । जसका कारण अधिकांश लगानीकर्ताका लागि यस्तो दाउँ भारी पर्ने गर्छ ।  सोचविचार र अध्ययन नगरी लगानी गर्दा कतिसम्म घाटा व्यहोर्नु पर्छ भन्ने भारतको सेयर बजारको एउटा घटनाले प्रस्ट पारेको छ ।  भारतमा सेयरबजारसँग जोडिएको एउटा यस्तै घटना प्रकारको घटना सार्वजनिक भएको छ । यो घटना रिलायन्स...

सेयरबजार घट्दा म्युचुअल फण्डहरुको न्याभ र नाफा घट्यो, लगानी भने थप्दै
STOCK MARKET

सेयरबजार घट्दा म्युचुअल फण्डहरुको न्याभ र नाफा घट्यो, लगानी भने थप्दै

काठमाण्डौ । म्युअुल फण्डहरुको माघ महिनामा प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) घटेको छ । सञ्चालनमा रहेका ४३ वटा म्युचुअल फण्डमध्ये पुस महिनाको तुलनामा माघ महिनामा ४ वटा म्युचुअल फण्डको मात्रै न्याभ बढेको छ भने ३७ वटा म्युचुअल फण्डको न्याभ घट्न पुगेको हो ।  पछिल्लो समय सेयरबजारमा गिरावट आएसँगै म्युचुअल फण्डहरुको नाफासँगै न्याभ घट्न पुगेको छ। घट्दो बजारमा म्युचुअल...

फर्स्ट माइक्रोफाइनान्सको ७.५०% बोनस सेयर नेप्सेमा सूचीकृत
STOCK MARKET

फर्स्ट माइक्रोफाइनान्सको ७.५०% बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ७.५० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा संस्थाको ८ लाख ६० हजार ८०९.४६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  

दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?
STOCK MARKET

दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २८.६८ अंकले घटेर १९७२ विन्दुमा कायम भएको छ ।  बजार घटेपनि आज कारोबार रकम भने बढेको छ । नेप्सेमा सूचीकृत ३०९ कम्पनीको ७४ लाख ४६ हजार ९९१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५९ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  नेप्सेमा रहेका सबै समूह राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेका...

बजारमा दोहोरो अंकको गिरावट,कारोबार बढ्दा जोशी हाईड्रोका लगानीकर्ताले सर्वाधिक गुमाए
STOCK MARKET

बजारमा दोहोरो अंकको गिरावट,कारोबार बढ्दा जोशी हाईड्रोका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २८.६८ अंक अर्थात १.४३ प्रतिशतले घटेर १ हजार ९७२.०९ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३४ प्रतिशतले घटेर ३५१.६५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०९ वटा कम्पनीको ७४ लाख ४६ हजार ९९१ कित्ता सेयर २ अर्ब...

पोखरा विश्वविद्यालय स्टडी ग्रुप फर बैंकिंग एण्ड इन्स्योरेन्स र सन सेक्युरिटिजबीच सम्झौता
STOCK MARKET

पोखरा विश्वविद्यालय स्टडी ग्रुप फर बैंकिंग एण्ड इन्स्योरेन्स र सन सेक्युरिटिजबीच सम्झौता

काठमाण्डौ । सन सेक्युरिटिज प्रालि (ब्रोकर नं. ६४) र पोखरा विश्वविद्यालयअन्तर्गतको स्टडी ग्रुप फर बैंकिंग एण्ड इन्स्योरेन्स पोखराबीच वित्तिय साक्षरता कार्यक्रम सञ्चालनका लागि सम्झौता भएको छ ।  सम्झौता फागुन १६ गते एक कार्यक्रमका बीच सम्पन्न भएको हो । सन नलेज पार्टनरशीप कार्यक्रमअन्तर्गत भएको उक्त सम्झौतामा सन सेक्युरिटिजले पोखरा विश्वविद्यालयका स्कुल अफ बिजनेस...

सिटिजन लाइफ इन्स्योरेन्सको १८.७५ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत
STOCK MARKET

सिटिजन लाइफ इन्स्योरेन्सको १८.७५ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १८ लाख ७५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  

श्रृजनशील लघुवित्तसँगको मर्जर बाट पछि हट्यो मानुषी लघुवित्त,वित्तीय अवस्था सन्तोषजनक नभएको उल्लेख
STOCK MARKET

श्रृजनशील लघुवित्तसँगको मर्जर बाट पछि हट्यो मानुषी लघुवित्त,वित्तीय अवस्था सन्तोषजनक नभएको उल्लेख

काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था श्रृजनशील लघुवित्तसँग मर्जरमा जानबाट पछि हटेको छ । संस्थाले श्रृजनशील लघुवित्तसँग डिमर्ज गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।  

लाभांशको अजेण्डा पारित गर्न युनाइटेड इदी मर्दीको साधारण सभा आज बस्दै
STOCK MARKET

लाभांशको अजेण्डा पारित गर्न युनाइटेड इदी मर्दीको साधारण सभा आज बस्दै

काठमाण्डौ । युनाइटेड इदी मर्दी एण्ड आरबी हाईड्रो पावर लिमिटेडले लाभांशको प्रस्ताव पारित गर्न आज वार्षिक साधारण सभा आयोजना गर्दैछ ।  उक्त सभा पोखरा कास्कीमा रहेको आभ्या क्लबमा आयोजना हुने लागेको हो । सभामा गत आर्थिक वर्षका लागि २०८० असार मसान्तसम्मको सञ्चित मुनाफाबाट चुक्तापूँजीको ५.५० प्रतिशत बोनस सेयर र ०.२७९ प्रतिशत नगद लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ ।  

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा साधारण सभा आह्वान, सेयरधनीलाई छैन लाभांशको अजेण्डा
STOCK MARKET

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा साधारण सभा आह्वान, सेयरधनीलाई छैन लाभांशको अजेण्डा

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ३७ औँ वार्षिक साधारण सभा डाकेको छ। बैंकको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत २० गते का लागि साधारण सभा डाकेको हो ।  उक्त सभामा सेयरधनीहरुका लागि कुनै पनि प्रकारको लाभांशको अजेण्डा राखिएको छैन । सभामा, साधारण सभाको निर्णयमा नियमनकारी नियकाबाट कुनै भाषिक संशोधन गर्न वा  कुनै फेरबदल गर्न निर्देशन प्राप्त...

अरुण भ्याली हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयरमा आजदेखि खरिद आवेदन दिन सकिने
STOCK MARKET

अरुण भ्याली हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयरमा आजदेखि खरिद आवेदन दिन सकिने

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई आज(फागुन १७ गते)देखि हकप्रद सेयरको बिक्री आवेदन खुलाएको छ।कम्पनीले चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद सेयरको बिक्री आवेदन खुलाएको हो। कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँबराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद...

२ हजारको विन्दुमा अडेको बजार प्राविधिक रुपमा अब कता ?
STOCK MARKET

२ हजारको विन्दुमा अडेको बजार प्राविधिक रुपमा अब कता ?

काठमाण्डौ । नेप्सेमा डेढ महिना अघि अर्थात माघ ३ गते करीब १० अर्बको उच्च कारोबार भएको थियो । त्यसपछि शुटिङ स्टार बनाएर खसेको बजार करीब १९७५ सम्म आयो । त्यहाँबाट सानो–सानो अंकले बढेको बजार आज पनि २ हजार माथि टिकेको छ । तर बजारले खासै गति लिन भने सकेको देखिदैन । बजार किन बढ्न सकेन भनेर बजारमा सोधखोज गर्दा लगानीकर्ताहरुको आत्मविश्वासको कमीले बढ्न नसकेको जानकार बताउँछन् ।  

सर्वोत्तम सिमेन्टको आईपीओमा १९.३२ गुणा बढी आवेदन, साढे ९ लाखको हात खाली हुने
STOCK MARKET

सर्वोत्तम सिमेन्टको आईपीओमा १९.३२ गुणा बढी आवेदन, साढे ९ लाखको हात खाली हुने

काठमाण्डौ । सवोत्तम सिमेन्टको आईपीओमा मागभन्दा १९.३२ गुणा बढी आवेदन परेको छ । आज निष्कासनको अन्तिम दिनसम्म कम्पनीको आईपीओमा १० लाख १२ हजार ३८४ आवेदकबाट १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार ९९१ रुपैयाँबराबरको ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।  कम्पनीले गत फागुन १३ गतेदेखि प्रतिकित्ता मूल्य रु ३६०.९० अंकित दरका २७ लाख ७६ हजार ७६ कित्ता आईपीओको बिक्री...

नेपाल रि र हिमालयन रि इन्स्योरेन्सको विभिन्न क्षेत्रमा पौने ३६ अर्ब लगानी, सेयर बजारमा कति ?
STOCK MARKET

नेपाल रि र हिमालयन रि इन्स्योरेन्सको विभिन्न क्षेत्रमा पौने ३६ अर्ब लगानी, सेयर बजारमा कति ?

काठमाण्डौ । नेपाल रि र हिमालयन रि इन्स्योरेन्सले विभिन्न क्षेत्रमा ३५ अर्ब ७४ करोड १३ लाख रुपैयाँ लगानी गरेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म स्वदेशी दुई पुनर्बीमा कम्पनीले बैंकको मुद्दती निक्षेप, सरकारी बचत ऋणपत्र, सूचीकृत सेयर जस्ता विभिन्न क्षेत्रमा पौने ३६ अर्ब लगानी गरेको हो ।  बीमा प्राधिकरणको लगानी निर्देशिका बमोजिम...

नेप्से–३० सञ्चालनमा आउने छैन कुनै छाँटकाट,कार्यविधि आएको नै बितिसक्यो ६ महिना
STOCK MARKET

नेप्से–३० सञ्चालनमा आउने छैन कुनै छाँटकाट,कार्यविधि आएको नै बितिसक्यो ६ महिना

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को नयाँ इन्डेक्स नेप्से ३० आउने कुनै छाँटकाट देखिएको छैन । नयाँ इन्डेक्सको कार्यविधि बनेको ६ महिना बितिसक्दा पनि सञ्चालनमा आउने कुनै लक्ष्यण नदेखिएको हो ।  नेप्से–३० का लागि आवश्यक कार्यविधि गत भदौ २५ गते आफ्नो सञ्चालक समितिबाट पास गरेको थियो । त्यसबेला नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले नेप्से–३० व्यवस्थापनका लागि ७ सदस्यीय...

कुमारी सबल योजनाको इकाई बाँडफाँड सम्पन्न
STOCK MARKET

कुमारी सबल योजनाको इकाई बाँडफाँड सम्पन्न

काठमाण्डौ । कुमारी क्यापिटलले निष्कासन गरेको कुमारी सबल योजनाको इकाई बाँडफाँड सम्पन्न भएको छ । कुमारी क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने कुमारी सबल योजनाको इकाई सर्वसाधारणलाई आज बाँडफाँड गरिएको हो ।  

दुई पुनर्बीमासहित ८ बीमा कम्पनीको सेयरभाउ बढ्यो, प्रभु इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक गुमाए
STOCK MARKET

दुई पुनर्बीमासहित ८ बीमा कम्पनीको सेयरभाउ बढ्यो, प्रभु इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ०.८७ अंकले घटेर २०००.७७ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३०८ कम्पनीको ५१ लाख १५ हजार ६५८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये ६ वटा समूहमा हरियाली छाएको छ भने ७ वटा समूह राताम्य भएका छन् ।  बीमा समूहका दुईवटै उपसूचक...

नेप्सेमा झिनो अंकको करेक्सन,‘आत्मविश्वासको खोजीमा लगानीकर्ता’
STOCK MARKET

नेप्सेमा झिनो अंकको करेक्सन,‘आत्मविश्वासको खोजीमा लगानीकर्ता’

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.८७ अंक अर्थात ०.०४ प्रतिशतले घटेर २०००.७७ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१ ७ प्रतिशतले घटेर ३५६.४५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा कम्पनीको ५१ लाख १५ हजार ६५८ कित्ता सेयर २ अर्ब ३ करोड ८१ लाख...

हाथवे इन्भेष्टमेन्टको २३.४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत
STOCK MARKET

हाथवे इन्भेष्टमेन्टको २३.४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको २३ लाख ४० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.