वर्कशायर हाथवेले बिक्री गर्यो बिवाईडीको १३ लाख कित्ता सेयर
काठमाण्डौ । वर्कशायर हाथवेले चिनियाँ ईभी अटो निर्माता कम्पनी बिवाईडीको १३ लाख कित्ता सेयर बिक्री गरेको छ । प्रसिद्ध अमेरिकी सेयर लगानीकर्ता वारेन बफेटको कम्पनी वर्कशायरले बिवाईडीको ३९.८ मिलियन डलर मूल्यबराबरको १३ लाख कित्ता सेयर बिक्री गरेको हो । वर्कशायरले हङकङमा सूचीकृत बिवाईडीको सेयर बिक्री गरेको हो । ठूलो परिमाणमा सेयर बिक्री गरेपछि अब कम्पनीको वर्कशायरको...