नेप्से पुनः २१ सय विन्दुमाथि, जानकार भन्छन्,‘सस्तो सेयर कर्जा र सहज तरलताका कारण बजारमा चमक’
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १.५९ प्रतिशत अर्थात ३३.१५ अंकले बढेर २ हजार ११५.२४ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.१३ प्रतिशतले बढेर ३७३.२३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा कम्पनीको १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता सेयर ५...