चिरख्वा हाईड्रोपावरले डाक्यो साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा
काठमाण्डौ । चिरख्वा हाईड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार २३ गतेका लागि सभा डाकेको हो । सो दिन बिहान ११ बजे काठमाण्डौको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा सभा डाकिएको हो । उक्त सभामा कम्पन्रीको ठेगाना परिवर्तन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा समसामायिक थप संशोधन गर्ने जस्ता विेशष...