खोरङ्गा हाईड्रोपावरले ५०% हकप्रद जारी गर्ने, डाक्यो विशेष साधारण सभा
काठमाण्डौ । खोरङ्गा हाईड्रोपावर लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार १४ गते शुक्रबारका दिन काठमाण्डौ महाराजगञ्जमा रहेको कम्पनीको सम्पर्क कार्यालयमा बिहान १० बजेका लागि सभा डाकेको हो । उक्त सभामा सेयरधनीहरुलाई ५० प्रतिशत अर्थात १ः०.५० अनुपातमा हकप्रद जारी गर्ने, कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि...