मंगलवार, बैशाख ८,२०८३ 01:33:54
Bizshala
  • मंगलवार, बैशाख ८,२०८३ 01:33:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रिओपन सेसनमा उछाल, १७७ कम्पनीको कारोबार हुँदा १७५ को मूल्य बढ्यो

Bizshala
प्रिओपन सेसनमा उछाल, १७७ कम्पनीको कारोबार हुँदा १७५ को मूल्य बढ्यो
Shivam Cement

काठमाण्डौ । प्रिओपन सेसनमा नेप्से परिसूचकमा उछालको अवस्था देखिएको छ ।  

कांग्रेस एमालेको सत्ता समीकरण बन्ने निश्चित भई अर्थमन्त्रीको रुपमा सेयरबजारमैत्री नेता विष्णु पौडेलको पुनरागमन हुने भएसँगै लगानीकर्ताहरुमा उत्साहको अवस्था देखिएको हो । यसैको परिणामस्वरुप प्रिओपन सेसनमा नेप्से परिसूचक ३२.४४ अंकले बढेको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

प्रिओपन सेसनमा १७७ कम्पनीको कारोबार भएको छ। जसमध्ये १७३ कम्पनीको सेयरमूल्य बढेको छ भने ४ वटा कम्पनीको मूल्य स्थिर देखिएको छ ।  

यो सेसनमा २ करोड ४४ लाख बढीको कारोबार भएको छ ।  

प्रिओपन सेसनमा हिमालयन बैंक, एनआईसी एशिया बैंक, चिलिमे हाइडो, नेपाल इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, गुडविल फाइनान्स, नागरिक लगानीकोष, जानकी फाइनान्स लगायत ४८ कम्पनीको सेयरमूल्य २ प्रतिशतले बढेको छ ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.