आईतवार, असार १,२०८२ 08:59:52
  • आईतवार, असार १,२०८२ 08:59:52
Global IME Bank Limited

विश्व सेयर बजार नयाँ उचाईमा

Hyundai Nepal
विश्व सेयर बजार नयाँ उचाईमा
Nabil Bank Limited

काठमाण्डौ । विश्वका प्रमुख सेयर बजारहरु रकेर्डतोड उचाईमा पुगेका छन् । अमेरिकी श्रम बजारमा रोजगारको दरमा देखिएको वृद्धिका कारण फेडले ब्याजदरमा कटौति गर्ने आशा र बेलायती तथा फ्रान्सेली मत परिणामका कारण विश्वका सेयर बजारहरु रेकर्डतोड उचाईमा पुगेका हुन् ।  

बेलायतमा लेबर पार्टीले १४ वर्षपछि विजय हासिल गरेसँगै बेलायको पाउण्ड स्ट्रेलिङ र त्यहाँको सेयर बजार उच्च व्निदुमा पुगेका छन् । त्यस्तै फ्रान्सको दोस्रो चरणको मतपरिणामसँगै त्यहाँको सेयर बजारमा पनि उछाल आएको छ । गत  महिना अचानक घोषणा भएको निर्वातनका कारण त्यहाँको सेयर बजारमा गिरावट आईरहेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अमेरिकी कन्द्रीय बैंक(फेड)ले ब्याजदरमा कटौति गर्ने सम्भावनाको फाइदा युरोमा परेको छ । युरोको मूल्य ३ साताकै उच्च पुगेको छ ।  

एमएससीआईको वर्ल्ड इन्डेक्सले ०.९७ प्रतिशतले बढेर नयाँ उचाईमा पुगेको छ । युरोपेली सेयरको मूल्य ०.३ प्रतिशतले वृद्धि भएको छ । यस्तै जापानको निक्की२२५ र टोपिक्स पनि अल टाइम हाईमा पुगेका छन् ।  

बेलायतको लण्डन एफटीएसई१०० इन्डेक्स ०.३८ प्रतिशतले बढेको छ । अमेरिकाको युएस स्टक फ्युचर्समा पनि केहि सुधार देखिएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.