आईपीओ निष्कासनमार्फत विश्वभरबाट उठ्यो ५८.२ बिलियन डलर, भारतीय बजार बन्यो चौथो ठूलो प्लेटफर्म
काठमाण्डौ । भारतको नेशनल स्टक एक्सचेन्ज (एनएसई)ले सन् २०२५ को पहिलो ६ महिनामा ठूलो उपलब्धि हासिल गरेको छ। यस अवधिमा, नेशनल स्टक एक्सचेन्ज ४७ हजार करोड भारुको फण्ड अफरका साथ ग्लोबल आईपीओहरूको सूचीमा चौथो स्थानमा रहेको छ।एनएसइ ७३ वटा आईपीओ जारी गर्दै संख्याको आधारमा सूचीको शीर्ष स्थानमा छ । अमेरिकी सेयर बजार नास्डक ६६ आईपीओसहित दोस्रो स्थानमा छ । एस एण्ड पी ग्लोबल मार्केट...