एआईमा लगानी गर्ने भएपछि मेटाको सेयरमूल्यमा व्यापक गिरावट, किन हच्किए लगानीकर्ता ?
काठमाण्डौ । फेसबुकका मालिकले कृत्रिम बौद्धिकता ‘एआई’मा आक्रामक रुपमा लगानी गर्ने योजना बनाएको बताएपछि मेटाको सेयरमूल्यमा व्यापक गिरावट आएको छ । मेटाको पहिलो त्रैमासको बम्पर आम्दानीका बाबजुत आजको प्रिमार्केट ट्रेडिङमा कम्पनीको सेयरमूल्यमा १३ प्रतिशतको गिरावट आएको छ । एआई लगानी गर्ने योजना सार्वजनिक भएपछि लगानीकर्ताहरु हतोत्साहित बन्दा सेयरमूल्यमा सगरावट आएको हो ।...