काठमाण्डौ । साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्थाबीच आपसमा मर्ज हुने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
दुवै संस्थाबीच वैशाख १२ गते मर्जरसम्बन्धी अीन्तम समझदारीपत्रमा हस्ताक्षर भएको हो। मर्जरपछि बन्ने संस्थाको नाम ‘सबैको साधना लघुवित्त वित्तीय संस्था लिमिटेड’ कायम हुनेछ ।
तनहुँ जिल्लाको बन्दीपुर– १ डुम्रेस्थित केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था सबैको लघुवित्तको चुक्तापुँजी ३१ करोड ८६ लाख रुपैयाँ रहेको छ।
गोरखा जिल्ला गोरखा नगरपालिका वडा नं। ६ हरमटारीस्थित केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था साधनाको चुक्तापुँजी ३८ करोड २२ लाख ५८ हजार ३ सय ४५ रुपैयाँ रहेको छ।
मर्जरपछि संस्थाको चुक्तापुँजी ७० करोड रुपैयाँ माथि पुग्नेछ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                