एनआईसी एशियाको सेयरमूल्यमा बाउन्सब्याक, अफवाहको प्रभाव हराउन थालेको संकेत
काठमाण्डौ । दुर्गा प्रसाईं लगायतका केही अराजक समूहले फैलाएको हल्लाका कारण केही दिन घटेको एनआईसी एशिया बैंकको सेयरमूल्य आइतबार भने बढेको छ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आई २२५ कम्पनीको सेयरमूल्य घट्दा एनआईसी एशियासहित २१ कम्पनीको मूल्य भने बढेको देखिएको हो । एनआईसी एशिया बैंकका अधिकारीहरुले आइतबारको बजार मूल्य बढोत्तरीलाई अफवाह...