हाथवे इन्भेष्टमेन्टको घाटा ५९.४२ लाख,कस्तो छ अन्य वित्तीय सूचकको अवस्था ?
काठमाण्डौ हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी ५९ लाख ४२ हजार रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी १ करोड १० लाख रुपैयाँ नाफामा रहेको थियो ।