बुधबार, भाद्र २५,२०८२ 11:39:02
  • बुधबार, भाद्र २५,२०८२ 11:39:02
आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री
STOCK MARKET

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा ५ अर्ब १४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, श्री कृष्ण सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स रहेका छन् ।  

८ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा युनाइटेड अजोड
STOCK MARKET

८ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा युनाइटेड अजोड

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ६.५५ अंकले घटेर २७१९.७७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१७ कम्पनीको एक करोड २७ लाख १ हजार ९७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.३९ प्रतिशतले घटेको भने निर्जीवन बीमा समूह ०.१० प्रतिशतले...

नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार भने बढ्यो
STOCK MARKET

नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार भने बढ्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.२४ प्रतिशत अर्थात ६.५५ अंकले घटेर २ हजार ७१९.७७ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२३ प्रतिशतले घटेर ४६९.८३ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा स्क्रिप्टको १ करोड २७ लाख १ हजार ९७...

साना तथा मझौला कम्पनी गंगा हेल्थ केयर इण्डष्ट्रिजले सर्वसाधारणमा आईपीओ जारी गर्ने
STOCK MARKET

साना तथा मझौला कम्पनी गंगा हेल्थ केयर इण्डष्ट्रिजले सर्वसाधारणमा आईपीओ जारी गर्ने

काठमाण्डौ । गंगा हेल्थ केयर इन्डष्ट्रिज लिमिटेडले नेपाल धितोपत्र बोर्डद्वारा जारी ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली, २०८१’ बमोजिम सेयर निष्काशन गर्न प्रक्रिया अगाडी बढाएको छ । कम्पनीले सर्वसाधारणहरुका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्न धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।यसै...

बजार सुधार अभियानबाट तर्सिएका स्वार्थ समूह सेबोन अध्यक्ष हटाउने अभियानमा
STOCK MARKET

बजार सुधार अभियानबाट तर्सिएका स्वार्थ समूह सेबोन अध्यक्ष हटाउने अभियानमा

काठमाण्डौ । विकृत, चलखेलबाट ग्रस्त र मुठ्ठीभरका व्यक्तिहरुको नियन्त्रणमा रहेको पूँजीबजारमा सुधारको अभियान चलाएका प्रमुख नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई पदबाट हटाउने षड्यन्त्रहरु सुरु भएका छन् ।  नियुक्ति भएलगत्तै पूँजीबजारमा दीर्घकालीन रुपमा सकारात्मक प्रभाव पर्ने र बजारलाई दिगो तथा बलियो बनाउने गरी सुधारको अभियान सुरु...

सपोर्ट लघुवित्तको संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

सपोर्ट लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । संस्थाले ४ हजार ८१.४५ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

‘हिमालयन ८०–२०’ को बुक क्लोज मिति तय, कहिलेसम्म कायम इकाइधनीले पाउनेछन् प्रतिफल ?
STOCK MARKET

‘हिमालयन ८०–२०’ को बुक क्लोज मिति तय, कहिलेसम्म कायम इकाइधनीले पाउनेछन् प्रतिफल ?

काठमाण्डौ । हिमालयन क्यापिटल योजना व्यवस्थाप रही हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘हिमालयन ८०–२०’ को गत आव २०८१/८२ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरिएको छ।  

एचएलआई लार्ज क्याप फण्डको इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
STOCK MARKET

एचएलआई लार्ज क्याप फण्डको इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने एचएलआई लार्ज क्याप फण्डको इकाई खरिदका लागि आवेदन पेश गर्ने आज अन्तिम दिन रहेको छ । हिमालयन लाइफ कोष प्रवद्धक र हिमालयन इन्भेष्टमेन्ट बैंकर योजना व्यवस्थापक रहेको यो योजना’को ४० करोड इकाइको बिक्री आवेदन गत भदौ १५ गतेदेपख खुला भएको थियो ।  यो योजनाका इकाई खरिदका लागि भदौ १८ गतेसम्मको म्याद दिइएको थियो...

सिद्धार्थ क्यापिटलले डाक्यो साधारण सभा, ३०% नगद लाभांश पारित हुने
STOCK MARKET

सिद्धार्थ क्यापिटलले डाक्यो साधारण सभा, ३०% नगद लाभांश पारित हुने

काठमाण्डौ । सिद्धार्थ क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले १४ औं साधारण सभा डाकेको हो ।  उक्त सभा असोज ९ गते काठमाण्डौको नारायणचौर नक्सालमा रहेको सिद्धार्थ क्यापिटलको कार्यालयमा अपरान्ह साढे ४ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको आर्थिक वर्ष २०८०/८१ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम...

लाभांश पारित गर्न हिमालयन सेक्युरिटिजद्वारा साधारण सभा आह्वान
NEWS

लाभांश पारित गर्न हिमालयन सेक्युरिटिजद्वारा साधारण सभा आह्वान

काठमाण्डौ । हिमालयन सेक्युरिटिज लिमिटेडले साधारण सभा डाकेको छ । कम्पनीको भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले पाचौं वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी असोज ९ गते काठमाण्डौको कमलादीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा आव २०८१/८२ को मुनाफबाट सेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने...

नेपाल लाइफ क्यापिटलले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
STOCK MARKET

नेपाल लाइफ क्यापिटलले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

काठमाण्डौ । नेपाल लाइफ क्यापिटल लिमिटेडले साधारण सभा डाकेको छ । कम्पनीको भदौ १० गते बसेको सञ्चालक समितिको ११५ औं बैठकले १२ औं वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी असोज १० गते काठमाण्डौको नक्सालमा होलिडे इन एक्सप्रेसमा सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिने संशोधन÷थप माथि नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने...

उपकार लघुवित्तको १.८९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

उपकार लघुवित्तको १.८९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ८९ हजार ७९४ कित्ता संस्थापक सेयर बिक्रीमा रािखएको छ । महिला उपकार मञ्चको स्वामित्वमा रहेको संस्थाको उक्त सेयर आजदेखि बिक्रीमा राखिएको हो ।  यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन पेश गर्न सक्नेछन् । सेयरको न्यूनतम प्रतिकित्ता मूल्य रु.१०० निर्धारण गरिएको छ । बोलकबोल पेश गर्दा लगानीकर्ताले...

आजदेखि शिवश्री हाइड्रोपावरको हकप्रद निष्कासन तथा  बिक्री आवेदन खुला
STOCK MARKET

आजदेखि शिवश्री हाइड्रोपावरको हकप्रद निष्कासन तथा बिक्री आवेदन खुला

काठमाण्डौ ।  शिवश्री हाइड्रोपावरले आजदेखि हकप्रद सेयरको निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर जारी गरेको हो ।  कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत साउन १६ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ,...

धौलागिरी लघुवित्तको लक इन अवधि आजदेखि समाप्त हुँदै
STOCK MARKET

धौलागिरी लघुवित्तको लक इन अवधि आजदेखि समाप्त हुँदै

काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको लक–इन अवधि आजदेखि समाप्त हुने भएको छ।  आजदेखि संस्थाको संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक–इन अवधि समाप्त हुन लागेको हो ।  खप्तड लघुवित्तसँग मर्जरमा गएको संस्थाको मर्जरपश्चात संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ लाख १ हजार कित्ता र कर्मचारीको स्वामित्वमा...

बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
STOCK MARKET

बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । बुङ्गल हाइड्रो लिमिटेडको आईपीओमा खरिद आवेदन पेश गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत भदौ १६ गतेदेखि आम सर्वसाधारणका लागि १७ लाख १ हजार ५०० कित्ता सेयर जारी गरेको छ ।  लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले...

जोशी हाईड्रोपावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
STOCK MARKET

जोशी हाईड्रोपावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । जोशी हाईड्रोपावर लिमिटेडको हकप्रद सेयर खरिदका लागि आवेदन पेश गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन १५ गतेदेखि हाल कायम चुक्तापूँजी ३७ करोड १४ लाख रुपैयाँबराबरको ६५ प्रतिशत अर्थात १ः०.६५ अनुपातमा रु.१०० अंकित दरका २४ लाख १४ हजार १ सय कित्ता हकप्रद सेयर जारी गरेको छ ।  कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत असार ८ गते एक दिनका लागि बुक क्लोज गरेको...

इचिमोकूमा क्लाउड पोजिसन भन्दा तल खस्यो बजार, अबको सम्भावना कस्तो ?
STOCK MARKET

इचिमोकूमा क्लाउड पोजिसन भन्दा तल खस्यो बजार, अबको सम्भावना कस्तो ?

काठमाण्डौ । दिनभर घटेर कारोबार भएको बजारमा आज पनि साढे १५ अंकको गिरावट आयो । आज बजार घट्दा कारोबार पनि घट्यो । आज पनि कारोबार ५ अर्ब भन्दा तल सीमित रह्यो ।  अघिल्लो दिन पनि कारोबार ५ अर्ब तल नै सीमित थियो । प्राइस एक्सनबाट नियाल्दा बजारले पछिल्लो समय नयाँ लोवर लोका सिरिजहरु बनाएको देखिन्छ । आज बजारले पछिल्लो नयाँ लो २७४० विन्दुबाट पनि तल खसेर नयाँ लोवर लो बनाएको छ ।  

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद
STOCK MARKET

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा ४ अर्ब ७२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरमा ६ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा भिजन सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, सनि सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, अनलाइन सेक्युरिटिज र श्रीकृष्ण सेक्युरिटिज रहेका...

बुङ्गल हाइड्रोको आईपीओमा १२ गुणा बढी आवेदन
STOCK MARKET

बुङ्गल हाइड्रोको आईपीओमा १२ गुणा बढी आवेदन

काठमाण्डौ । बुङ्गल हाइड्रो लिमिटेडको आईपीओमा १२ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आजसम्म कम्पनीको आईपीओमा १८ लाख ९ हजार ८६४ जनाले आवेदन दिएका छन् ।  कम्पनीको आईपीओमा २ अर्ब ४ करोड १६ लाख ६५ हजार रुपैयाँ बराबरको २ करोड ४ लाख १६ हजार ६५० कित्ताका लागि आवेदन परेको छ । जुन यो मागभन्दा १२ गुणा बढी आवेदन हो ।  

एनआईसी एशिया क्यापिटलको नवौंं वार्षिक साधारण सभा सम्पन्न,५०% नगद लाभांश पारित
STOCK MARKET

एनआईसी एशिया क्यापिटलको नवौंं वार्षिक साधारण सभा सम्पन्न,५०% नगद लाभांश पारित

काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा आज क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाण्डौमा सम्पन्न भएको हो ।  सभाले सामान्य प्रस्तावअन्तर्गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.