नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार ५.१० अर्बमा सीमित
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.४३ प्रतिशत अर्थात १२.०३ अंकले बढेर २ हजार ७६१.८६ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७९ प्रतिशतले बढेर ४७६.३८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२६ वटा स्क्रिप्टको १ करोड १४ लाख ४० हजार ८४४ कित्ता सेयर ५ अर्ब...