नेप्सेले ‘अल टाइम हाई’ बनाउन सक्ने यस्ता छन ३ आधार, ‘म्याक्डीमा २३ सातापछि ‘बुलिस क्रसओभर’ बन्दै
काठमाण्डौ । यो साता पनि सेयर बजारमा ४ दिन कारोबार भयो । अघिल्लो साता पनि सेयर बजारमा ४ दिन नै कारोबार भएको थियो । यो साता ४ दिनमा बजार ४ दिन नै बढ्यो । अघिल्लो साता २ हजार ७४३.७४ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ८१५.०४ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजार ७१.३ अंकले बढ्यो । अघिल्लो साता पनि बजार ६५.२७ अंकले बढेको थियो । यो साता दोस्रो बजारमा ४ दिन कारोबारमा ४३...