१२ वटा बैंकको लाभांश घोषणा हुन बाँकी, ४ वटाले बाँड्न नसक्ने
काठमाण्डौ । लाभांश सिजन सुरु भएलगत्तै नेप्सेम सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । सूचीकृत कम्पनीहरुले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट आ–आफ्ना सेयरधनीहरुलाई प्रतिफल बाँड्न वा प्रस्ताव गर्न सुरु गरेका छन् । सूचीकृत कम्पनीहरुमध्ये तुलनात्मक रुपमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले वर्षेनी लगानीकर्ताहरुलाई लाभांश बाँडेका हुन्छन् ।...